स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस 
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस  राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै 
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ । 
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त  
हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त   खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने 
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने  नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ
विस्तृत शान्ति सम्झौताका १८ वर्षः  अझै बाँकी छन् द्वन्द्वका डोब
विस्तृत शान्ति सम्झौताका १८ वर्षः  अझै बाँकी छन् द्वन्द्वका डोब तत्कालीन विद्राेही नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुगेको छ
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन 
मौसम विभाग भन्छः तराईमा हुस्सु लाग्छ तर कतै भिजाउने पानी पर्दैन  राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने 
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने  निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ? 
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ?  निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको पर्वेक्षण गर्न विभिन्न ९ संस्थालाई अनुमति दिएको छ । 
राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च 
राष्ट्र बैंकको प्रतिवेदन– खाद्यवस्तुको मूल्यवृद्धि उच्च  नेपाल राष्ट्र बैंकले खाद्यवस्तुको मूल्यवृद्धि उच्च रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । 
टोखा नगरपालिकालाई ‘एक्सिलेन्स अवार्ड’
टोखा नगरपालिकालाई ‘एक्सिलेन्स अवार्ड’ टोखा नगरपालिकाले ‘एक्सिलेन्स अवार्ड’ पाएको छ । चाइना इन्टरनेसनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो । 
टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा
टोखा नगरपालिकाले चलायो विष्णुमति करिडोरका संरचनामा डोजर, अझै हजार रोपनी अतिक्रमणमा टोखा नगरपालिकाले नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ
कीर्तिपुरमा मेयरका प्रत्यासी महर्जन भन्छन्ः तलव भत्ता लिन्न, नमूना सहर बनाउँछु 
कीर्तिपुरमा मेयरका प्रत्यासी महर्जन भन्छन्ः तलव भत्ता लिन्न, नमूना सहर बनाउँछु  विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । फोहर पनि निशुल्क संकलन गरिने छ । म मेयरमा विजयी भएमा मैले पाउने तलव भत्ता समेत समाजसेवामै लगाउने छु
Weather Update