अब पोखराबाट भुटानको पारो सीधा उडान
अब पोखराबाट भुटानको पारो सीधा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ। भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो। युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ। 
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही
राजनीति छोडेर कृषि कर्ममा उद्यमी बनेका मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाही पाँच वर्षे कार्यकाल सकेपछि उनी गाउँमै बसेर कृषि व्यवसायलाई जीवनयापन र आय आर्जनको माध्यम बनाइरहेका छन्।
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी
चुमनुब्री गाउँपालिकाको सियो गाउँमा आगलागी हुँदा दुईघर खरानी राती १ बजेतिर आगलागी हुँदा स्थानीय लाक्पा नुर्बु र पेमा छिरिङ लामाको घर जलेर नष्ट भएको वडाअध्यक्ष मिङ्गयुर दोर्जे लामाले बताए । आगलागीबाट दुई वटै घरभित्र रहेको लत्ता–कपडा, गरगहना र अन्नपात पूर्ण रुपमा नष्ट भएको उनले जानकारी दिए ।
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय 
सूचना अधिकारीलाई नै सूचना नदिने सरकारी निकाय  कानूनअनुसार सबै सरकारी कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेका छन्। तर सूचना अधिकारीसँग नै सूचना नहुँदा सेवाग्राहीले समयमा नै सूचना प्राप्त गर्नबाट वञ्चित हुने गरेका छन्।
चौथोपटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने
चौथोपटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने यो जात्रा यसअघि गत दुई वर्ष जात्रा पशुपतिनाथको मन्दिर पुगेर फर्किएको थियो । बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोक्दै पुनः २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर जात्रा चलाएका थिए । 
चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ
चीनबाट ओली फर्किएपछि सरकारले भन्यो- अब भारत भ्रमणको तयारी गर्छौँ, लिपुलेकको अडान राख्छौँ सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ।
बससेवाबाट टिकट काट्दा खसी उपहार
बससेवाबाट टिकट काट्दा खसी उपहार बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ ।
नेचासल्यान गाउँपालिका   वडा न ५ को सार्वजनिक सुनुवाइ सम्पन्न
नेचासल्यान गाउँपालिका वडा न ५ को सार्वजनिक सुनुवाइ सम्पन्न नेचासल्यान गाउँपालिकाको वडा न ५ मा   सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर विमानबाट काठमाडौं ल्याइदै अमेरिकामा रहेका ३७ नेपाली रिपोर्टमा परेका छन्। अमेरिकाले निष्कासन गरेका यी सबै नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको हो।
न्वागी पर्वमा राक्सिराङ्ग गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
न्वागी पर्वमा राक्सिराङ्ग गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ ।
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का
सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ।
Weather Update