गोरखाको अजिरकोट गाउँपालिकाको हंसपुर केन्द्र भएर भूकम्प
मंगलबार, भदौ १७, २०८२
सरकारका प्रवक्ता मौन, सामान्य प्रशासन मन्त्रालय भन्छ– यो सरकारकै निर्णय हो
सोमबार, भदौ १६, २०८२
सामान्य प्रशासन मन्त्रालयबाट यो विषयमा स्पष्ट जवाफ नआएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यो विषयमा जानकारी लिने प्रयास गरेका थियौं ।
हेमन्त बस्यालले ९६ पैसाको इपिएसलाई ५२ रुपैयाँ बनाएर छोडे एनआरएन इन्फ्रा
सोमबार, भदौ १६, २०८२
बस्याल सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि कम्पनीको प्रतिसेयर आम्दानी ९६ पैसा थियो । उनले कार्यभार संहालेको पहिलो वर्ष नै सो कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा पुगेको थियो ।
बाग्लुङका किसान पशुको कृत्रिम गर्भाधानतिर किन लागे ?
सोमबार, भदौ १६, २०८२
पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुणा बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् ।
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा
सोमबार, भदौ १६, २०८२
रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।
भीमसेनथापा गाँउपालिकामा बाख्रा पालन तालिम
सोमबार, भदौ १६, २०८२
भीमसेन थापा गाँउपालिकामा बाख्रापालन तालिम सुरु भएको छ । स्वाँरा सघन गाँउविकास केन्द्र गोरखाले एफएओसँगको साझेदारी तथा भीमसेन थापागाँउपालिकाको समन्वयमा तालिम संचालन भैरहेको हो ।
बारपाक सुलिकोट गाउँपालिकाको खुर्सानी खेतीमा रोग किराको आक्रमण
सोमबार, भदौ १६, २०८२
रोग किराले किसानको विभिन्न ठाउँको गरी करिब पाँचसय रोपनीमा लगाइएको अकबरे खुर्सानी २५ प्रतिशतभन्दा धेरै नष्ट गरेको उनले बताए ।
पोखरा-जोमसोम हवाई सेवा सञ्चालन
सोमबार, भदौ १६, २०८२
निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सले गत २ असारदेखि र समिट एयरलाइन्सले २० असारदेखि पोखरा–जोमसोम हवाई उडान बन्द गरेका थिए ।
हैजाले मान्छे मरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्ने युवतीविरुद्ध म्याद थप
सोमबार, भदौ १६, २०८२
पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार साहविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिने कसुर र झुठा अफवाह फैलाउने कसुरमा म्याद थप गरिएको हो ।
बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु
सोमबार, भदौ १६, २०८२
बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।
९ सहसचिवको सरुवा, को कहाँ पुगे ?
आइतबार, भदौ १५, २०८२
सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

