Odapalika - The Fourth Estate - चौथो अंग
रामेछाप नगरपालिकाको बाबियाखर्कमा बन्ने भयो स्वास्थ्य चौकी, घिमिरेले दिए जग्गा 

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिएका छन् ।

गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update