वित्तीय समानीकरण अनुदान कटौतिको आशंका, नगरपालिका संघ र गाउँपालिका महासंघको खबरदारी
वित्तीय समानीकरण अनुदान कटौतिको आशंका, नगरपालिका संघ र गाउँपालिका महासंघको खबरदारी ​​​​​​​संघीय सरकारले गरेको यो निर्णयको विरोधमा स्थानीय तहहरु उत्रिका हुन् । अनुदान कटौतिले संघीयता कार्यान्वयनमै प्रतिकुल प्रभाव पार्ने भन्दै सो निर्णय कार्यान्वयन नगर्न नगराउन महासंघ र संघले आग्रह गरेका हुन् ।
१७ जना सहसचिवको सरुवा, २ जना महानिर्देशक र इटहरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए
१७ जना सहसचिवको सरुवा, २ जना महानिर्देशक र इटहरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हटाइए सोमबारको मन्त्रिपरिषद बैठकले १७ जना सहसचिवको सरुवा गरेको छ । त्यसरी सरुवा हुँदा महानिर्देशकद्वय र प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो । विभागका महानिर्देशक र उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने व्यवस्था छ । 
बेरोजगारलाई निवेदन दिन ठोरीको अपील, प्रधानमन्त्रीको रोजगारी दिने बाचा
बेरोजगारलाई निवेदन दिन ठोरीको अपील, प्रधानमन्त्रीको रोजगारी दिने बाचा पर्साको ठोरी गाउँपालिकाले गाउँपालिकाभित्र बसोवास गरिरहेका बेरोजगार युवाहरुलाई गाउँपालिकामा निवेदन दिन आह्वान गरेको छ
डिभोर्सपछि एलिनाको भावुक स्टाटस, भन्छिन्ः सिन्दुरका डोबहरु अझै उस्तै छन् 
डिभोर्सपछि एलिनाको भावुक स्टाटस, भन्छिन्ः सिन्दुरका डोबहरु अझै उस्तै छन्  गायिका एलिना चौहानले उनका पतिसँग आजबाट औपचारिक रुपमा सम्बन्ध विच्छेद भएको जानकारी दिएकी छन्
उपसभामुखले संसद बैठक चलाउन नजानेपछि...
उपसभामुखले संसद बैठक चलाउन नजानेपछि... उपसभामुखले विशेष समय सुरु भइसकेपछि कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन्
मेयर बालेनको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा, यस्तो छ गीत 
मेयर बालेनको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा, यस्तो छ गीत  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले गाएको एउटा चलचित्रको गीत युट्युवको १ नम्बर ट्रेन्डिङमा पुगेको छ
‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढ्दैछ ३ वटा स्थानीय तहमा पर्ने धौवादी फलाम खानी 
‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि बढ्दैछ ३ वटा स्थानीय तहमा पर्ने धौवादी फलाम खानी  घीय सरकारले नवलपुर जिल्लाको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिका क्षेत्रमा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउने भएकाे छ
सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने !
सर्लाहीका राजेन्द्र महतोले ताप्लेजुङका लिम्बुको मुक्कुम्लुङ जोगाइदिने ! मेयर अमिर मादेनमात्र होइन, ७ वटा वडाका वडाअध्यक्षहरुको निष्कर्ष छ– हाम्रो स्थानीय सरोकारका विषयमा बाहिरका जिल्लाका मान्छे आएर राजनीति गर्न थाले, यो गम्भीर विषय हो
रातो मच्छिन्द्रनाथबारे आसाममा चर्चा, मेयरले भनेः बेत ल्याउन सजिलो बनाइदेऊ 
रातो मच्छिन्द्रनाथबारे आसाममा चर्चा, मेयरले भनेः बेत ल्याउन सजिलो बनाइदेऊ  ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन अनुरोध गरेका छन्
पाथीभरा केवलकार निर्माणमा अवराेध नगर्न स्थानीय सरकारको आग्रह, एमाले पनि समर्थनमा 
पाथीभरा केवलकार निर्माणमा अवराेध नगर्न स्थानीय सरकारको आग्रह, एमाले पनि समर्थनमा  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको केबलकार निर्माण प्रक्रियामा अवरोध नगर्न स्थानीय सरकारले आग्रह गरेको छ । 
प्रशासकीय अधिकृत दिन राप्तीले लेख्याे संघीय सरकारलाई पत्र 
प्रशासकीय अधिकृत दिन राप्तीले लेख्याे संघीय सरकारलाई पत्र  लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नभएका कारण कार्यसम्पादनमा असर परेको भन्दै चितवनको राप्ती नगरपालिकाले संघीय सरकारलाई पत्राचार गरेको छ ।
१२ वर्षपछि मध्यपुरथिमि नगरपालिकामा मनाइयो पुलिकिसी जात्रा 
१२ वर्षपछि मध्यपुरथिमि नगरपालिकामा मनाइयो पुलिकिसी जात्रा  मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा सोमवार राति सम्पन्न भएको छ ।
Weather Update