राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल महिला हिंसामा दोषी ठहर
मंगलबार, कात्तिक २७, २०८१
मंसिरमा हस्तकला व्यापार मेला र प्रतियोगिता हुँदै
मंगलबार, कात्तिक २७, २०८१
नेपाल हस्तकला महासंघले आउँदो मंसिर २० देखि २४ गतेसम्म ‘२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१’को आयोजना गर्ने भएको छ ।
विदेश गएका र जान लागेका कर्मचारीको विवरण २ दिनभित्र उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
मंगलबार, कात्तिक २७, २०८१
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ
स्थानीय तह उपनिर्वाचन : को उम्मेदवार बन्न पाउँछ, को पाउँदैन ?
मंगलबार, कात्तिक २७, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको उम्मेदवारको योग्यता र अयोग्यता दुवै सार्वजनिक गर्दै पालना गर्न निर्देशन दिएको छ ।
दीपक मनाङ्गे कारागार चलान, कति बस्छन् जेल ?
मंगलबार, कात्तिक २७, २०८१
ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) डिल्लीबजार कारागार चलान भएका छन् ।
राप्रपाले बनायो स्थानीय तह परिचालन विभाग, यी हुन् सदस्य
मंगलबार, कात्तिक २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका मनोनयन गरेको छ
प्रहरीको कात्तिक : समातिए रवि, लीला र दीपक, जोगिए धनराज र ऋषि
मंगलबार, कात्तिक २७, २०८१
नेपाल प्रहरीले यो कात्तिक महिनामा तीन पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुन कार्यान्वयन गरेको छ ।
गौरीशंकर र स्वामीकार्तिक खापर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा
मंगलबार, कात्तिक २७, २०८१
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र दोलखाको गौरी शंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । यहाँको लागि प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् ।
पक्राउ परे दीपक मनाङ्गे
मंगलबार, कात्तिक २७, २०८१
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।
कात्तिक २९ देखि फिन इलेक्ट्रो टेक सुरु हुने
मंगलबार, कात्तिक २७, २०८१
उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने आयोजकको भनाइ छ ।
स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृत तोकियो, को कहाँ ?
सोमबार, कात्तिक २६, २०८१
निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन अधिकृत तोकेको छ ।


