पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमालेले अघि सार्‍यो केशकुमारी तुलाचनलाई
पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा एमालेले अघि सार्‍यो केशकुमारी तुलाचनलाई नेकपा एमालेले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा केशकुमारी तुलाचनलाई अघि सारेको छ । 
किर्ते अभियोग लागेका बकैया गाउँपालिकाका वडाअध्यक्ष थुनामा 
किर्ते अभियोग लागेका बकैया गाउँपालिकाका वडाअध्यक्ष थुनामा  सरकारी कागजात किर्ते गरेको अभियोगमा वडाध्यक्ष राजन दंगाल कारागार चलान भएका हुन् । उनलाई भीमफेदी कारागारमा राखिएको छ
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य !
स्थानीय तह उपनिर्वाचनः कांग्रेस–एमाले र माओवादी–नेकपा एसबीच तालमेलको गृहकार्य ! आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेले कतिपय स्थानमा तालमेल गर्ने तयारी थालेका छन्
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा डा. मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 
जनकपुरकाे गंगासागरमा छठको उल्लास (फोटोफिचर)
जनकपुरकाे गंगासागरमा छठको उल्लास (फोटोफिचर) छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ?
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ? आउँदो मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ भने दलहरुले उम्मेदवार टुंग्याउने कार्य गरिरहेका छन् । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि कमान्डर तोकेको छ ।
कांग्रेस–एमालेले बनाए स्थानीय तहसम्मको संयन्त्र, केन्द्रको नेतृत्व खड्का र पोखरेलको
कांग्रेस–एमालेले बनाए स्थानीय तहसम्मको संयन्त्र, केन्द्रको नेतृत्व खड्का र पोखरेलको यो संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गरेर सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउने नेताहरुले बताएका छन् ।
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ?
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ? मन्त्रालयले सो समयसीमा दिए पनि नेपाल राष्ट्र बैंकले आफ्ना गाडीको नम्बर प्लेट परिवर्तन गरेन । नयाँ गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिए पनि सो नियम राष्ट्र बैंकलाई लागेन ।
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान आसन्न उपनिर्वाचन केन्द्रित भएर महोत्तरीमा दलहरुको चुनावी सरगर्मी बढाएका छन् ।आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा संघन कसरतमा छन्  ।
Weather Update