Odapalika - The Fourth Estate - चौथो अंग
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी  
बुटवल उपमहानगरमा तयार भयो पशु बधशाला, वार्षिक ३८ लाख आम्दानी   मुक्तिनाथ लाइभस्टकले भ्याट र अन्य करबाहेक वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ बुटवल उपमहानगरपालिकालाई बुझाउने छ ।
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन 
काठमाडौँ महानगरको स्वयंसेवक बन्ने हो ? गुगलबाटै दिन सकिन्छ निवेदन  काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति 
स्थानीय सरकार निलम्बन गर्ने कानुनको मस्यौदामा उपत्यकाका उपप्रमुखहरुको गम्भीर असहमति  स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ
यस्तो छ आज तपाईंको दिनभरको भाग्य र कर्म फल
यस्तो छ आज तपाईंको दिनभरको भाग्य र कर्म फल आजको पञ्चाङ्ग : तिथि: तृतीय, नक्षत्र:  हस्ता, करण: वव, चन्द्रराशि: कन्या, सूर्योदय: ६ः ३३, सूर्यास्त: १८: २, दिनमान: २८: ४१ घडी, राहुकाल: दिनको ३: ०० देखि ४: ३० बजेसम्म
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ?
बादल, वर्षा, हिउँ, घामः कहाँ-कहाँ ? आज पनि देशका केही भू–भागमा बादल लाग्ने, बदली हुने, वर्षा हुने र हिमपात हुने देखिएको छ
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै
राजपुर गाउँपालिकामा बल्ल पुग्यो टेलिकमको एफटिटिएच सेवा, ३ पालिकामा २ महिनाभित्रै दाङको दुर्गम क्षाेत्रमा पर्ने राजपुर गाउँपालिकामा नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला 
देवदह नगरपालिकामा तनाव, अधिकृतको बोर्ड भूइँमा, मेयर कक्षमा कार्यकर्ताको चोरऔँला  विभिन्न माग राख्दै रुपन्देहीको देवदह नगरपालिका कार्यालयमा तालाबन्दी गर्न पुगेका कांग्रेस र राप्रपाका कार्यकर्ताले तोडफोड गरेपछि नगरपालिका तनावग्रस्त बनेको छ
यस्ता छन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ) 
यस्ता छन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)  अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१÷८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेश भएको छ
१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी 
१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी  रतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको सबैखाले तयारी पूरा भएको जनाएको छ । १८ फागुनदेखि मनाउन लागिएको भरतपुर भ्रमण वर्ष नारायणी नदी किनारमा गर्ने महानगरको भनाइ छ
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन
स्वास्थ्य बीमा कार्यविधि अनुसार उपचार गर्न अस्पताललाई बोर्डको ३ बुँदे निर्देशन स्वास्थ्य बिमा बोर्डले अस्पताललाई निर्देशन जारी गरेको छ
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने
प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाट आवेदन दिन सकिने कोशी प्रदेश लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै २२१ जना कर्मचारी मागेको हो ।
Weather Update