भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू
भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू भोटेकोशी गाउँपालिका–३ स्थित गुप्तेश्वरी आधारभूत विद्यालयमा रिक्त रहेको प्रावि तहको शिक्षक पदमा सरुवाको प्रक्रिया अघि बढाइने भएको छ।
तातोपानी गाउँपालिकाले भन्यो भदौ १५ गतेदेखि स्याउ टिप्नू 
तातोपानी गाउँपालिकाले भन्यो भदौ १५ गतेदेखि स्याउ टिप्नू  तातोपानी गाउँपालिकाले यस वर्षको स्याउ टिप्ने तथा बिक्री–वितरणसम्बन्धी सूचना जारी गरेको छ। जिल्ला कृषि विकास कार्यालय, जुम्लाले २०८२ भदौ १५ गतेदेखि स्याउ टिप्ने र वितरण गर्ने निर्णय गरेपछि जिल्ला समन्वय समितिको २०८२ भदौ २ गतेको बैठकले स्याउ वितरण खुला गर्ने निर्णय गरेको हो।
मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप
मोदी गाउँपालिकामा पसाउन लागेको कोदोमा मरुवा र लाहीको प्रकोप मोदी गाउँपालिका-७ राम्जाको रापु तथा आसपासका क्षेत्रमा लगाइएको कोदोबालीमा मरुवा र लाही किराको प्रकोप देखिएको छ।
तुलसीपुर उपमहानगरपालिकाको मज्गैमा बस  दुर्घटना, ७ जना घाइते
तुलसीपुर उपमहानगरपालिकाको मज्गैमा बस दुर्घटना, ७ जना घाइते गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 
मनहरी गाउँपालिकाको हाङलाङमा किरिया बसेको घरमा चट्याङ,एकको जनाको मृत्यु
मनहरी गाउँपालिकाको हाङलाङमा किरिया बसेको घरमा चट्याङ,एकको जनाको मृत्यु मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
काभ्रेका भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नै जग्गाको लालपूर्जा
काभ्रेका भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नै जग्गाको लालपूर्जा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेका हुन्।  
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । 
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण गरेको छ । 
स्थानीय सरकार संचालन ऐनको दफा ६१को बाइप्रडक्टः पालिकाको दादागिरी, उद्योगीलाई हैरानी 
स्थानीय सरकार संचालन ऐनको दफा ६१को बाइप्रडक्टः पालिकाको दादागिरी, उद्योगीलाई हैरानी  उद्योगी व्यवसायीहरु कवाडी कर संकलनको नाममा स्थानीय तहहरुले सडकमा गुण्डा उतारेको बताउँछन् ।
कांग्रेस एमालेका सांसद सिंहदरवारमा, उपसभामुख हटाउन लागिएको हो ?
कांग्रेस एमालेका सांसद सिंहदरवारमा, उपसभामुख हटाउन लागिएको हो ? उपसभामुख राना केहीअघि अमेरिकी दुतावासमा पत्र लेखेर शंकास्पद व्यक्तिहरुलाई भिसा दिन अनुरोध गरेको भन्दै विवादमा परेकी थिइन् ।
बर्दिबास नगरपालिकाका महिला बन्दैछन् उद्यमी
बर्दिबास नगरपालिकाका महिला बन्दैछन् उद्यमी बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् ।
बिहे गर्ने प्रलोभनमा भारत पुर्‍याइएकी कटहरिया नगरपालिका १५ वर्षीय किशोरीको उद्धार
बिहे गर्ने प्रलोभनमा भारत पुर्‍याइएकी कटहरिया नगरपालिका १५ वर्षीय किशोरीको उद्धार सामाजिक सञ्जाल टिकटकबाट चिनजान भई बिहे गर्ने प्रलोभनमा भारतसम्म पुर्‍याइएकी १५ वर्षीय किशोरीलाई पर्सा प्रहरीले सकुशल उद्धार गरेको छ। 
Weather Update