Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा   
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा    बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।  
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने 
संघीय सरकारका पालिका लक्षित कार्यक्रमः संघीय मामिला दमकल खोज्ने, गृह मन्त्रालय दुर्घटना रोक्ने  संघीय सरकारले स्थानीय तहमा भएका दमकलको एकिन तथ्यांक संकलन गर्नेदेखि लिएर सडक दुर्घटना रोक्न स्थानीय तहलाई परिचालन गर्नेसम्मको अभियानमा जुटेको छ
जनप्रतिनिधिलाई प्रश्‍न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
जनप्रतिनिधिलाई प्रश्‍न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ? जनप्रतिनिधिलाई प्रश्‍न: तपाईंको पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि जनताले के पाउँछन् ?
कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारका बेइज्जतीः पहिलाे हुनेकै जम्मा ३०.८९ अंक 
कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारका बेइज्जतीः पहिलाे हुनेकै जम्मा ३०.८९ अंक  कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारहरुको अवस्था दयनीय देखिएको छ । यतिसम्मकी पहिलो हुने प्रदेशलेसमेत ३१ अंक कटाउन सकेनन्
५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा 
५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा  काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन्
ज्योतिष किशोरको नजरमा भाग्यः कसको अनुकुल, कसको प्रतिकुल ? 
ज्योतिष किशोरको नजरमा भाग्यः कसको अनुकुल, कसको प्रतिकुल ?  तिथिः त्रयोदशी, नक्षत्र: तिष्य, करण: गर, चन्द्रराशि: कर्कट, सूर्योदय: ६ः३८, सूर्यास्त: १७: ५८, दिनमान: २८: २१ घडी, राहुकाल: दिनको १: ३० देखि ३: ०० बजेसम्म
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन 
मौसमविद् भन्छन्ः आज उपत्यकामा पानी पर्दैन  बिहीबार साँझ  काठमाडौँ उपत्यकामा पानी परे पनि आज भने पानी नपर्ने मौसमविद्हरुले जनाएका छन् । सामान्य बादल देखिएपनि पानी नपर्ने उनीहरुको दाबी छ
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
साढे ६ वर्षपछि बल्ल टुंगो लाग्यो स्थानीय तहको केन्द्र 
साढे ६ वर्षपछि बल्ल टुंगो लाग्यो स्थानीय तहको केन्द्र  निर्वाचन भएको साढे ६ वर्षपछि बल्ल केन्द्रको टुंगो लगाएको हो । केन्द्र सरकारले दिएकै पिपलडाँडामा पर्ने खोकखोलाको ५०० मिटर वरपर नै पालिकाको केन्द्र राख्ने निर्णय भएको हो
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे
काठमाडौँ महानगरको निष्कर्ष : भरोसा र भेनस अस्पतालले फोहोर व्यवस्थापनमा लापरवाही गरे काठमाडौं महानगरपालिकाले अस्पतालबाट उत्पादित फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न सुझाव दिएको छ
Weather Update