शुक्लाफाँटाका नगरपालिकाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि
मंगलबार, भदौ ३, २०८२
निसीखोला गाउँपालिकाको निसेलढोर गाउँको तीनसय घरमा अझै पुगेन बिजुली
मंगलबार, भदौ ३, २०८२
निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् ।
सुदूरपश्चिमको पहिलो प्रादेशिक अस्पताल बन्यो बयालपाटा
मंगलबार, भदौ ३, २०८२
अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको छ ।
धार्चे गाउँपालिकामा घाँसको जरिबाना : बँधुवालाई २५०, चरुवालाई पाँचसय
मंगलबार, भदौ ३, २०८२
धार्चे गाउँपालिका ३ उहियाको गोठमा बस्नेहरु आवद्ध भएको गोठ समितिले बस्तुभाउबाट हुने गरेको होचो, अर्गेलोको जरिबाना तोकेका छन् । हरेक बर्षझैँ यसबर्ष पनि भदौ १ गते बसेको गोठ समितिको बैठकले लेक, खर्क, माडी, चरनक्षेत्र, खुलाउने, बन्द गर्ने मितिसमेत तय गरेको छ ।
नाडा अटो सो आजदेखि
मंगलबार, भदौ ३, २०८२
भृकुटीमण्डप परिसरमा मंगलबार १७औँ संस्करणको नाडा अटो सो २०२५ शुरु हुँदैछ। सोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
कैलालीको चुरे गाउँपालिकाको ग्वासी सामुदायिक वनको काठ बेच्ने अनुमति लिन ७ लाख घुस
मंगलबार, भदौ ३, २०८२
कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ।
घोंगी टिप्न गएकी कृष्णासवरण गाउँपालिकाकी एक वृद्धाको मृत्यु
मंगलबार, भदौ ३, २०८२
घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सोमबार एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ ।
नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता
सोमबार, भदौ २, २०८२
ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले सिएफआरडी परियोजनाले बालबालिकाको विकास र गरिबी निवारणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।


