सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
आइतबार, भदौ १, २०८२
गोरखाको चुमनुब्री गाउँपालिकाको ल्हो गाउँमा आगलागी, ६ घर खरानी
आइतबार, भदौ १, २०८२
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो गाउँमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्न भारतीय विदेश सचिव आज नेपाल आउँदै
आइतबार, भदौ १, २०८२
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै छन् । समकक्षी परराष्ट्रसचिव अमृतबहादुर राईको निम्तोमा मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।
वैशाखयता विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु
आइतबार, भदौ १, २०८२
गत वैशाखदेखि ३१ साउनसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् ।
त्रिभुवन राजपथको पहिरो पन्छाइयो, ज्यामिरेमा ढुंगा खसेर सडक अवरुद्ध
आइतबार, भदौ १, २०८२
मकवानपुरको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर शुक्रबार रातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ
कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना
आइतबार, भदौ १, २०८२
आज देशभर मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रौतहटमा झडप, नगरप्रमुखको टाउकोमा १७ टाँका
आइतबार, भदौ १, २०८२
रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्
पर्वतका २७० सामुदायिक विद्यालयमा योग्यता नपुगेका हेडसर, दर्शक मात्रै बने स्थानीय सरकार
शुक्रबार, साउन ३०, २०८२
अन्य जिल्लाका कतिपय स्थानीय तहहरुले प्रधानाध्यापक नियुक्तिका लागि छुट्टै कार्यविधि बनाएको पाइए पनि पर्वतमा तत्सम्बन्धी स्थानीय तहहरुले ऐन निर्माण गर्न सकेका छैनन् ।
वडाध्यक्षको स्याउ खेती
शुक्रबार, साउन ३०, २०८२
छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।
अकूत सम्पत्ति कमाएको अभियोगमा पर्यटन विभागका कर्मचारीविरुद्ध मुद्दा
शुक्रबार, साउन ३०, २०८२
अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पदमार्ग अभावले ओझेलमा ढोरपाटन नगरपालिकाको जालपा ताल
शुक्रबार, साउन ३०, २०८२
ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्राकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए।
म्याग्दे गाउँपालिकामा व्यवसाय बन्द गर्ने बढे
शुक्रबार, साउन ३०, २०८२
पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ।


