लुम्बिनी प्रदेशको लोक सेवा आयोगले माग्यो स्थानीय तहमा रिक्त दरबन्दीको विवरण
लुम्बिनी प्रदेशको लोक सेवा आयोगले माग्यो स्थानीय तहमा रिक्त दरबन्दीको विवरण आयोगले प्रदेशभित्रका सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै ७ दिनभित्रमा विवरण उपलब्ध गराउन भनेको छ । आयोगले भदौ ११ गते स्थानीय तहहरुलाई पत्र पठाएको हो ।
गाउँमा मानिस रित्तिए, पालिकाले सहर झरेरै दिन थाले सेवा
गाउँमा मानिस रित्तिए, पालिकाले सहर झरेरै दिन थाले सेवा आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि पालिकाले शिविर चलाएको हो ।
बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि
बारपाक सुलिकोट गाउँपालिकाका एकजनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि बारपाक सुलिकोट गाउँपालिका ३ खारचोकभञ्ज्याङका एक पुरुषमा सो रोगको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदनाथ भट्टले जानकारी दिए ।
धादिङको थाक्रेमा लेदोसहितको पहिरो
धादिङको थाक्रेमा लेदोसहितको पहिरो बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।  काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । 
बालुवाटारमा ओलीको प्रशिक्षण : विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन
बालुवाटारमा ओलीको प्रशिक्षण : विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन्।
सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व
सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
महदेवा गाउँपालिकाका पूर्वअध्यक्ष यादवको निधन
महदेवा गाउँपालिकाका पूर्वअध्यक्ष यादवको निधन सप्तरीको महदेवा गाउँपालिका पूर्वअध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा  निधन भएको छ। 
जितपुर सिमरा उपमहानगरपालिकामा बाघको आक्रमणले एकको मृत्यु
जितपुर सिमरा उपमहानगरपालिकामा बाघको आक्रमणले एकको मृत्यु बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। 
अब पोखराबाट सिधै अष्ट्रेलिया उडान
अब पोखराबाट सिधै अष्ट्रेलिया उडान हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन् । भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ। 
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो। 
Weather Update