बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ? 
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?  संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले  विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ?
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ? फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।
काभ्रेका ५ स्थानीय तह बने पूर्ण खोप सुनिश्चित, अर्को फड्को मार्दै धुलिखेल 
काभ्रेका ५ स्थानीय तह बने पूर्ण खोप सुनिश्चित, अर्को फड्को मार्दै धुलिखेल  काभ्रेपलाञ्चोकका ५ वटा स्थानीय तहलाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छिन् सावित्री
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छिन् सावित्री जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी 
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी  चर्को शुल्क असुली गरेको गुनासो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयको बर्गीकरण गर्ने भएको छ ।
भानु नगरपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइदै 
भानु नगरपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइदै  भानु नगरपालिकाका विद्यालयमा स्थानयि पाठ्यपुस्तक पढाइ हुन थालेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू
असली माछा संरक्षणमा जुट्यो गलकोट नगरपालिका 
असली माछा संरक्षणमा जुट्यो गलकोट नगरपालिका  बागलुङको गलकोट नगरपालिका असला माछाका लागि प्रख्यात छ । पछिल्ला दिन खोलामा पाइने यी माछा घट्न थालेपछि पालिकाले माछा संरक्षणको नीति लिएको छ
जनजाति बाहुल्य लिम्चुङबुङ गाउँपालिकामा स्थानीयबाहेकको मदिरा निषेध
जनजाति बाहुल्य लिम्चुङबुङ गाउँपालिकामा स्थानीयबाहेकको मदिरा निषेध उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र उत्पादितबाहेकका सुर्ती, मदिराजन्य उत्पादन विक्री वितरणमा प्रतिवन्ध
कुन राशिमा कस्तो छ तिथि, नक्षत्र र राहुकालको प्रभाव ?
कुन राशिमा कस्तो छ तिथि, नक्षत्र र राहुकालको प्रभाव ? आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः स्वाती । करणः गर । चन्द्रराशिः तुला । सूर्योदयः ५ः ३३ । सूर्यास्तः १८ः४३ । दिनमानः ३२ः ५६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म
देशभर बादल र वर्षा, सतर्क रहन विभागको आग्रह 
देशभर बादल र वर्षा, सतर्क रहन विभागको आग्रह  मनसुनी वायुको प्रभावका कारण आज देशभर पाी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
Weather Update