तास खेलिरहेको अवस्थामा सक्किगोनिका ‘इन्स्पेक्ट’ आचार्यसहित ११ जना पक्राउ
आइतबार, साउन २७, २०८१
नेप्से ९४.५३ अंकले वृद्धि, २५ अर्ब ७७ करोडको कारोबार
आइतबार, साउन २७, २०८१
चालु साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन ९४.५३ अंकले वृद्धि भएको बजार २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ ।
नेताको सोर्समा चल्छ प्रधानमन्त्री रोजगार कार्यक्रम, ५७७ रुपैयाँमा दिनभर ढुंगा बोक्छन् कामदार
आइतबार, साउन २७, २०८१
स्थानीय तहका बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले आर्थिक वर्ष २०७५/०७६ मा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कर्मकाण्डी मात्रै बन्दै गएको देखिएको छ ।
स्नातक अध्ययन गर्ने विद्यार्थीको भर्ना स्थानीय तहले गरिदिने
आइतबार, साउन २७, २०८१
गुल्मीको रेसुंगा नगरपालिकाले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको भर्ना गरिदिने भएको छ ।
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?
आइतबार, साउन २७, २०८१
संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्
माध्यामिक तहको शिक्षकका लागि प्रयोगात्मक परीक्षाको विज्ञापन खुल्यो, कहिलेसम्म फर्म भर्न पाइन्छ ?
आइतबार, साउन २७, २०८१
फाराम भने साउन २६ गतेदेखि असोज २३ गतेसम्म भर्न पाइनेछ । तर, दोब्बर शुल्क तिरेर भने भदौ ३० गतेसम्म पाइने आयोगले भनेको छ ।
काठमाडौँका मेयरको सचिवालयमा ६७ लाख ७७ हजारको फर्निचर राखिदै
आइतबार, साउन २७, २०८१
सो टेण्डर यादव रेफ्रिजेरेसन प्रालिले पाएको छ । सचिवालयको लागि नयाँ सामानहरु आवश्यक परेकोले खरिद गर्न लागिएको महानगरले जानकारी दिएको छ ।
काभ्रेका ५ स्थानीय तह बने पूर्ण खोप सुनिश्चित, अर्को फड्को मार्दै धुलिखेल
आइतबार, साउन २७, २०८१
काभ्रेपलाञ्चोकका ५ वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी गर्छिन् सावित्री
आइतबार, साउन २७, २०८१
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन्
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी
आइतबार, साउन २७, २०८१
चर्को शुल्क असुली गरेको गुनासो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयको बर्गीकरण गर्ने भएको छ ।
भानु नगरपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइदै
आइतबार, साउन २७, २०८१
भानु नगरपालिकाका विद्यालयमा स्थानयि पाठ्यपुस्तक पढाइ हुन थालेको छ । नगरपालिकाले कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो भानु’ लागू


