भक्तपुर नगरपालिकाकाे आयाेजनामा आजदेखि भक्तपुर महोत्सव
भक्तपुर नगरपालिकाकाे आयाेजनामा आजदेखि भक्तपुर महोत्सव भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि भक्तपुर महोत्सव सुरु हुने भएको छ ।
फेरि पक्राउ परे दुर्गा प्रसाईं 
फेरि पक्राउ परे दुर्गा प्रसाईं  जिल्ला अदालत काठमाडौँको आदेशबाट रिहा भएलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । 
राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओमा ८ जनाको आवेदन, को–को हुन् उनीहरु ?
राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओमा ८ जनाको आवेदन, को–को हुन् उनीहरु ? अर्का आवेदनक रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उपनिर्देशक हुन् । कोषमा आउनुअघि रेग्मी राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थिए । राजनाथ खनाल साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका व्यक्ति हुन् ।
जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गुरुङले लिए शपथ
जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गुरुङले लिए शपथ आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले शपथ ग्रहण गरेका छन् । 
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बाेनस सेयर दिने,  चुक्ता पुँजी ३८ अर्ब ११ करोड
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बाेनस सेयर दिने, चुक्ता पुँजी ३८ अर्ब ११ करोड सञ्चित नाफा तथा पुँजी समायोजन कोषबाट बैंकले सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हाे ।
४० हजार धरौटीमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
४० हजार धरौटीमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश जिल्ला अदालत काठमाडौँले साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो 
स्थानीय तहका उपप्रमुखहरुले भने– जनताको सेवा गर्न आएको हौँ, अधिकार चाहियो  स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुले आफूहरु जनताको सेवा गर्न आएको भन्दै अधिकार दिन माग गरेका छन् । 
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति  सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ५ दिन न्यायिक हिरासतमा राख्न अनुमति प्राप्त भएको छ । 
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र 
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरको साविक महाकाली नगरपालिकाको नाम परिवर्तन गरी ‘दोधारा चाँदनी नगरपालिका’ कायम गरिएको जानकारी गराएको छ । 
म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ?
म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ? सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । 
Weather Update