‍फिच रेटिङले गरेकाे रेटिङमा नेपालले पायाे डबल बी माइनस
‍फिच रेटिङले गरेकाे रेटिङमा नेपालले पायाे डबल बी माइनस रेटिङले संघीय सरकारकाे ऋण कुल गार्हस्थ उत्पादनकाे ५५ प्रतिशत पुगेकाे अनुमान गरेकाे छ ।
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने 
उपनिर्वाचनमा रास्वपा रणनीतिः उम्मेदवारी दिएका स्थानमा बाहेक सरकारको विरोध नगर्ने  रास्पवाले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा आफ्ना पार्टीका तर्फबाट उम्मेदवारी परेका स्थानमा मात्र सरकारको विरोध गर्न निर्देशन दिएको छ ।
पाथीभरा क्षेत्रमा हिमपात 
पाथीभरा क्षेत्रमा हिमपात  केही दिनयता बढेको चिसोसँगै पाथीभरा धाम क्षेत्रमा हिमपात भएको छ ।
२० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा 
२० हजार घुस लिएका तारकेश्वर नगरपालिकाका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा  तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ ।
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्...
जब ३ हजार विद्यार्थीलाई बाहिर राखेर शिक्षकहरु दैनिक नगरपालिका कार्यालय धाउँछन्... विद्यालय नगई उनीहरु दैनिक १० बजे नगरपालिकाको कार्यालयमा पुग्छन् र ४ बजे फर्किने गर्छन् । 
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ ।
बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने 
बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने  सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा 
स्थानीय तह उपनिर्वाचन : ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा  यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता,  उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने 
पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा अब एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले फिर्ता लिएसँगै अब एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ । 
पुथा उत्तरगंगाको उपाध्यक्षबाट एकीकृत समाजवादी पछि हट्यो, माओवादीलाई समर्थन गर्ने सहमति 
पुथा उत्तरगंगाको उपाध्यक्षबाट एकीकृत समाजवादी पछि हट्यो, माओवादीलाई समर्थन गर्ने सहमति  नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति गर्दै एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो । 
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी 
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्
Weather Update