ललितपुर महानगरले गर्‍यो ३ स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत
ललितपुर महानगरले गर्‍यो ३ स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ । 
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा 
धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ
प्रदेश लोकसेवाको भेलाले भन्यो– स्थानीय तहका हाकिमलाई हामीले खटाउन पाउनुपर्छ देशभरका प्रदेश लोकसेवा आयोगको भेलाले स्थानीय तहका हाकिमलाई आफूहरुले खटाउन पाउनुपर्ने माग राखेका छन् । 
बीरगञ्जमा नामी र सेरेस इभीको शोरुम, मन्त्री गुप्ताले गरे उद्घाटन
बीरगञ्जमा नामी र सेरेस इभीको शोरुम, मन्त्री गुप्ताले गरे उद्घाटन उद्घाटनका क्रममा मन्त्री गुप्ताले नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्ल्यू वृद्धिको प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
स्थानीय तह उपनिर्वाचन परिणामले हौसियो माओवादी, अब ०८४ मा एक्लै लड्ने निर्णय
स्थानीय तह उपनिर्वाचन परिणामले हौसियो माओवादी, अब ०८४ मा एक्लै लड्ने निर्णय स्थानीय तह उपनिर्वाचनको परिणामबाट हौसिएको माओवादी केन्द्रले आफूहरुको एजेण्डा जनताले अनुमोदन गरेको भन्दै २०८४ सालमा हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ ।  
वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम 
वडाबाट नगरपालिका केन्द्र पुग्न दिनभर पैदल यात्रा, अब वडावाटै योजनाका सबै काम  डडेलधुराको परशुराम नगरपालिकाले वडा कार्यालयबाटै योजनाको सम्झौता र भुक्तानी गर्न थालेको छ
मौसम विभागले भन्योः आज र भोलि हुस्सु लाग्छ तर पानी पर्दैन
मौसम विभागले भन्योः आज र भोलि हुस्सु लाग्छ तर पानी पर्दैन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभरको माैसम सफा रहने बताएको छ
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी 
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी  सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 
जन्मदर घटेकाे भन्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव
जन्मदर घटेकाे भन्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव जापानले सरकारी कर्मचारीलाई सातामा तीन दिन बिदा दिने तयारी गरेको छ ।
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल 
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल  नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि लाइसेन्स नवीरकण गरेको छ ।
Weather Update