नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
संसद् छलेर अध्यादेशको बाटोमा बालेन सरकार
मंगलबार, वैशाख १५, २०८३
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २ अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग सिफारिश गरेको हो । मंगलबार दिउँसो अध्यादेश जारी गर्न मन्त्रिपरिषद्को पत्र आएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
मंगलबार, वैशाख १५, २०८३
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङका अनुसार इलाका प्रशासन कार्यालय माडी र भरतपुर महानगरपालिका वडा नम्बर १ देखि १५ सम्मका बासिन्दाका लागि महानगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।
व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
मंगलबार, वैशाख १५, २०८३
व्यवसायी गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्दै गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइमा अदालतले उक्त आदेश गरेको हो ।
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य तथा जनसंख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारीसाधन मन्त्रालय तान्न थालेको छ ।
चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु
मंगलबार, वैशाख १५, २०८३
प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।
सात निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा सहभागी हुन नपाउने
मंगलबार, वैशाख १५, २०८३
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।
कहाँ–कहाँ परिरहेको छ पानी ?
मंगलबार, वैशाख १५, २०८३
देशका केही स्थानमा मंगलबार बिहानैदेखि पानी परिरहेको छ ।
संविधान संशोधनका लागि गठित कार्यदलको छलफलमा कसले के भने ?
मंगलबार, वैशाख १५, २०८३
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने भ्रमलाई चिर्दै यसमा कुनै पनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् ।
निजामती सेवा विधेयकको मस्यौदाः ३५ सय भन्दा बढी सुझाव
सोमबार, वैशाख १४, २०८३
प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा संकलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरेको छ । उक्त कार्यसमूहले प्राप्त राय-सुझावहरूको औचित्य र उपयुक्तताका आधारमा मस्यौदालाई परिमार्जन गर्ने कार्य गरिरहेको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा के दियो सर्वोच्चले आदेश?
सोमबार, वैशाख १४, २०८३
न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त विषयमा दुवै पक्षको छलफलका लागि यही वैशाख २२ मा बोलाउने आदेश भएको छ ।
चट्याङ लागेर प्युठानमा बाबुछोराको मृत्यु
सोमबार, वैशाख १४, २०८३
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, डीएसपी नरहरि अधिकारीले दुई जनाको मृत्यु र दुई जान घाइते भएको जानकारी दिए । घाइते हुनेमा सोही ठाउँका ५८ वर्षकी बोमी बोहोरा र गौमुखी–की २४ वर्षीया सृजना न्यौपाने छन । घाइते दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचाररत भइरहेको छ ।
खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
सोमबार, वैशाख १४, २०८३
सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिए पनि यी स्थानीय तहले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेका हुन् । सङ्घीय सरकारले गरेको निर्णय अनुसार पाठ्यभार पूरा गर्न नसकिने भन्दै आइतबार पठनपाठन गराउने निर्णय गरेको जनाएका छन् । वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख...


