उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी
सोमबार, असार २९, २०८३
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
सोमबार, असार २९, २०८३
अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् । उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
सोमबार, असार २९, २०८३
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख आठ हजार ३७८ रूपैयाँ कार्यान्वयनमा आएको छ ।
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
सोमबार, असार २९, २०८३
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, असार २९, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको...
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
सोमबार, असार २९, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ ।
बन्दीपुरमा मिनी ग्रेटवाल बनाउने बन्दीपुर गाउँपालिकाको घोषणा, अरु यस्ता छन् नयाँ कार्यक्रम
आइतबार, असार २८, २०८३
प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध कार्यक्रम सार्वजनिक गरेको छ ।
सुनकोशी गाउँपालिकाको बजेट खर्च ६७ प्रतिशत
आइतबार, असार २८, २०८३
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ६७ प्रतिशत खर्च गरेको छ ।
रोल्पा नगरपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च ८६ प्रतिशत
आइतबार, असार २८, २०८३
रोल्पा जिल्लाको रोल्पा नगरपालिकालिकाले चालु आर्थिक वर्षमा करिब ८६ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा
आइतबार, असार २८, २०८३
प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो पाँचौं पार्लर सञ्चालनमा ल्याएको छ।
नन्दप्रसाद जानुका स्मृति सम्मान शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
आइतबार, असार २८, २०८३
यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३ बाट शिक्षासेवी इञ्जिनियर आत्माकृष्ण श्रेष्ठ सम्मानित भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको बजेट पारित, यस्ता छन् प्रमुख आयोजनाहरु
आइतबार, असार २८, २०८३
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत १ अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको हो ।


