जेनजी आन्दोलनले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ : प्रचण्ड
शुक्रबार, असोज ३, २०८२
राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ : देउवा
शुक्रबार, असोज ३, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ पुस्ताको चाहानाअनुसार देश विकास हुने विश्वास छ : खिलराज रेग्मी
शुक्रबार, असोज ३, २०८२
आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकांक्षाले नयाँ मार्गचित्र तय गर्ने उनको विश्वास छ ।
हिमालबाट बजार झरे लेकाली भेडाच्याङ्ग्रा
शुक्रबार, असोज ३, २०८२
दशैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन्। किसान तथा व्यापारीहरू भेडाच्याङ्ग्राको बथान लिएर देशका विभिन्न बजार आइपुगेका हुन्।
शुक्लाफाँटा नगरपालिकाका गाईबस्तुमा फेरि देखियो लम्पी स्किन
शुक्रबार, असोज ३, २०८२
शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ।
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
शुक्रबार, असोज ३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।
आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
शुक्रबार, असोज ३, २०८२
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
सुनसान कर्लिम गाउँ: टोलका सबै घर रित्तै
बिहीबार, असोज २, २०८२
‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्’, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन्।
वीरगन्ज भन्सार कार्यालयले संकलन गर्यो २ महिनामा ३९ अर्ब १५ करोड राजस्व
बिहीबार, असोज २, २०८२
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ।
सप्तकोसीमा पानीको बहाव बढेपछि ३५ ढोका खोलियो
बिहीबार, असोज २, २०८२
पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ।
प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै
बिहीबार, असोज २, २०८२
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ ।
प्रहरीको अनुरोधः लुटेको सुनचाँदी बेच्न ल्याउलान्, बिल छैन भने नकिन्नू
बुधबार, असोज १, २०८२
जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने
बुधबार, असोज १, २०८२
बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।


