महाभारत गाउँपालिकाको अभियानः जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट
महाभारत गाउँपालिकाको अभियानः जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट गाउँपालिकाले वडा नं ५ मा ‘एक वडा एक उत्पादन’ कार्यक्रम र ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २०’ कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ ।
अब एनटिसीमा डाटा सकिँदा स्वतः पैसा नकाटिने, अरु के–के हुँदैछन् सुधार ?
अब एनटिसीमा डाटा सकिँदा स्वतः पैसा नकाटिने, अरु के–के हुँदैछन् सुधार ? नेपाल टेलिकमका प्रयोगकर्ताहरूले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए । अब यो प्रणाली अन्त्य गरिएको छ ।
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत  शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची कार्यान्वयनका क्रममा एक महिनाभित्र विभिन्न समिति, कार्यदल र अध्ययन टोली गठन हुँदैछन् ।
रानीबासको ऐतिहासिक चमेरे गुफा संरक्षणमा हतुवागढी गाउँपालिका
रानीबासको ऐतिहासिक चमेरे गुफा संरक्षणमा हतुवागढी गाउँपालिका हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय बनेको छ ।
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी ‘र्‍याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थामा चुनावी प्रतिस्पर्धाः बने दुईटा प्यानल, यस्तो छ निर्वाचन तालिका
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थामा चुनावी प्रतिस्पर्धाः बने दुईटा प्यानल, यस्तो छ निर्वाचन तालिका नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले निजी क्षेत्रभित्रको राजनीतिक तथा संस्थागत सरगर्मी तीव्र बनेको छ ।
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई एक जिल्ला एक स्वस्थ सहर घोषणा गर्ने तयारी गरिएको छ ।
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ?
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ? सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोड रुपैयाँसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।
यसपालिको बर्षामा विपी राजमार्गमा गाडी गुडाउन पाइन्छ कि पाइन्न ? यस्तो छ सरकारको तयारी
यसपालिको बर्षामा विपी राजमार्गमा गाडी गुडाउन पाइन्छ कि पाइन्न ? यस्तो छ सरकारको तयारी उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनर्निर्माणको काम सकिने छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा कुल २५ प्रतिशत काम भएको छ ।
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ?
विहानैदेखि पानी पर्‍यो डडेलधुरामा, दिउसो चितवनमा, कहिले पर्छ झापामा ? मौसमसम्बन्धी बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशकापहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदर्शनरत कुन चलचित्रको कति कमाई ?
प्रदर्शनरत कुन चलचित्रको कति कमाई ? बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन २ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो । 
Weather Update