खोटाङ कोसेली घरः स्थानीय उत्पादन प्रवद्र्धन केन्द्रमार्फत किसानका उत्पादन विदेशसम्म
सोमबार, फागुन ४, २०८२
सुन्तला बेचेर तनहुँका कृषकले कमाए ४५ करोड ५० लाख, जिविस पूर्वसभापतिको कमाइ ९० लाख
आइतबार, फागुन ३, २०८२
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाख रुपैयाँको सुन्तला बिक्री गरे । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट छन् ।
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी
शुक्रबार, फागुन १, २०८२
निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए ।
भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु
बिहीबार, माघ २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै, यस्तो छ कारण
बिहीबार, माघ १, २०८२
बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।
मौसम जानकारीः फागुन १६ गतेसम्म पानी खासै नपर्ने, कुन प्रदेशमा कहिले पर्छ ?
आइतबार, पुस २०, २०८२
देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले सार्वजनिक गरेको जलवायु आकलनमा उल्लेख छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा सुरु
बुधबार, असोज २९, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ गाउँपालिका
आइतबार, भदौ १, २०८२
कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए ।
बाँके र बर्दियाका जनप्रतिनिधिको माग– नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानको व्यवस्था गरिदिनुस्
सोमबार, साउन २६, २०८२
नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन उनले आग्रह गरेका छन् ।
गण्डक नहरमा अतिक्रमण हुँदा रौतहटका किसान समस्यामा
आइतबार, साउन २५, २०८२
मधेस प्रदेशमा खडेरी लागेर सङ्कटग्रस्त भएसँगै बाराका किसानले नहरको किनारा आफूखसी भत्काएर उत्तरतर्फ पानी लगेपछि समस्या देखिएको हो
घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार, गाजाखेती खुल्ला गर्ने
बिहीबार, साउन २२, २०८२
कोदो , फापर, उवा, जौ, गहुँ, मकै, स्याउ , सुन्तला, खुर्पानी, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर जस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ ।
घुम्न जाउँ मिक्वाखोको लामपोखरी
बुधबार, साउन २१, २०८२
फुङ्लिङ (ताप्लेजुङ) मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो ।
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
मंगलबार, साउन २०, २०८२
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ ।


