प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड सहयाेग प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ ।
बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित 
बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित  नेपाल बीमा प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको छ ।  हालै देशमा भएको प्राकृतिक विपत्तिका कारण देखाउँदै प्राधिकरणले बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित गरेको हो । 
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी 
नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी  यसैगरी उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की। पुष्प शर्मा र लेखनाथ पोख्रेल रहेका छन् । 
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार  बिग मार्टमा आफुलाई आवश्यक सरसमान खरिदपश्चातको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । 
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै 
सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै  सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । 
Weather Update