बीमासम्बन्धी अन्तर्राष्ट्रिय वार्षिक सम्मेलन स्थगित
शुक्रबार, असोज १८, २०८१

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा रामेन्द्र रायमाझी
बिहीबार, असोज १७, २०८१
यसैगरी उपाध्यक्षमा मनिष नारायण जोशी, महासचिवमा निर्मल भट्टराई, कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की। पुष्प शर्मा र लेखनाथ पोख्रेल रहेका छन् ।

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
शुक्रबार, असोज ४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सरसमान खरिदपश्चातको भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

सहकारीको रकम हिनामिनामा रवि लामिछानेको संलग्नता पुष्टि, समितिले प्रतिवेदन बुझाउँदै
सोमबार, भदौ ३१, २०८१
सहकारीको रकम हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता
शुक्रबार, भदौ १४, २०८१