राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर
राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर राष्ट्र बैंकको तर्फबाट दिनुपर्ने सुविधा उपलब्ध हुने भन्दै उनले बैंकर र व्यवसायीलाई कठिन अवस्थाको महसुस गरी उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।
सहकारी संस्थाहरुलाई धनपालथान गाउँपालिकाको ७ बुँदे निर्देशन, असोजभित्र लेखापरीक्षण सक्नू
सहकारी संस्थाहरुलाई धनपालथान गाउँपालिकाको ७ बुँदे निर्देशन, असोजभित्र लेखापरीक्षण सक्नू गाउँपालिकाले सहकारी संस्थाहरुलाई दिएको ७ बुँदे निर्देशनमा यस्तो निर्देशन पनि समावेश छ । यस्तै लेखापरीक्षण नियुक्ति गरिएको जानकारी गाउँपालिकालाई दिन भनिएको छ ।
दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने
दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने दसैँका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्ने भएको छ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 
सिआइटीको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
सिआइटीको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् । 
कुमारी बैंकको नाफामा ऐतिहासिक सफलता, कति देला लाभांश ?
कुमारी बैंकको नाफामा ऐतिहासिक सफलता, कति देला लाभांश ? बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ०.०२ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न
नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आव २०८१/८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे ।
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार
बीमा प्राधिकरणसँग भड्कियो इप्पान, डि–ट्यारिफ कार्यान्वयन नगरी संयन्त्र बनाउने प्रस्ताव अस्वीकार बीमा प्राधिकरणले २०७८ साल असार ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ निर्देशिका जारी गर्दै ५ सय प्रतिशतसम्म प्रिमियम शुल्क बढाएपछि इप्पान आन्दोलनमा उत्रिएको थियो । 
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो
व्यवसाय गर्न डलर पाउने पक्रिया सजिलो, सेवा आयातमा पाइने सटही सुविधा ३ हजार डलर बढ्यो नेपाल राष्ट्र बैंकले बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो डोको रिसाइक्लर्ससँग सहकार्य
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो डोको रिसाइक्लर्ससँग सहकार्य इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ । 
Weather Update