स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पेमार्फत भुक्तानी गर्न सम्झौता
बिहीबार, पुस १८, २०८१
प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के पाइन्छ सेवा ?
बिहीबार, पुस १८, २०८१
यस सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको छ ।
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
अब सेयर खरिद गर्न नागरिक लगानी कोषले पनि कर्जा दिने
बुधबार, पुस १७, २०८१
कोषले आफ्नो लगानी सम्बन्धी कार्यविधिमा केही संशोधन गरेर सेयर खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने नयाँ व्यवस्था थपेको हो ।
माछापुच्छ्रे बैंक र माछापुच्छ्रे क्यापिटलको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम
बुधबार, पुस १७, २०८१
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम
सोमबार, पुस १५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम
आइतबार, पुस १४, २०८१
बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दै छ ।
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
आइतबार, पुस १४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
ग्लोबल आइएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
आइतबार, पुस १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
छविको बयान सकियो, रविको कहिले ?
मंगलबार, पुस ९, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
सोमबार, पुस ८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।
साढे ८ हजारको जागिर खाने लिला पछाई एक वर्षपछि कसरी बनिन् करोडको घर गाडी किन्ने अमिर ?
आइतबार, पुस ७, २०८१
ठूलो र नौलो कुरा के हो भने मासिक २० हजारको तलब खाने लिलाले ललितपुरको खुमलटारमा घर किन्छिन्, गाडी खरिद गर्छिन् र स्कुटर पनि किन्छिन् ।


