Odapalika - The Fourth Estate - चौथो अंग
मध्य दिउँसो राहुकाल, १२ राशिलाई यस्तो छ फल 
मध्य दिउँसो राहुकाल, १२ राशिलाई यस्तो छ फल  आजको पञ्चाङ्ग  तिथिः अष्टमी । नक्षत्रः आद्र्रा । करणः तैतिल । चन्द्रराशिः मिथुन । सूर्योदयः ५ः ५४ । सूर्यास्तः १७ः ५५ । दिनमानः ३०ः ०२ घडी । राहुकालः दिनकोः १२ देखि १ः ३० सम्म
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड 
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड  रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड भएको छ । प्रधानाध्याक सरुवाको विषयलाई लिएर मंगलबार नगरपालिकाको कार्यालयमा तोडफोड भएको मेयर प्रेमलाल साह कानुले जानकारी दिए ।
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् । 
८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ
८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ झापाको बुद्वशान्ति गाउँपालिका वडा न.२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैंयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क 
स्थानीय तहले पनि गर्न थाले ३५ सय लिएर स्वास्थ्य बीमा, बिपन्नलाई भने निःशुल्क  ५ जनाको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई १ लाख रुपैयाँबराबरको  उपचार सेवा पाउनेछन्
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । 
आज र भोलि पानी पर्ने, तर कहाँ कहाँ ? 
आज र भोलि पानी पर्ने, तर कहाँ कहाँ ?  बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
राशिफलअनुसार यस्तो छ तपाईंको आयव्ययको हिसावकिताव
राशिफलअनुसार यस्तो छ तपाईंको आयव्ययको हिसावकिताव आजको पञ्चाङ्ग : तिथिः सप्तमी । नक्षत्रः मृगशीरा । करणः भद्रा । चन्द्रराशिः वृष  । सूर्योदयः ५ः ५३ । सूर्यास्तः १७ः ५६ । दिनमानः ३०ः ०६ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० बजेसम्म
कार्यपालिका बैठक बोलाउन परमादेश माग्दै इटहरीका जनप्रतिनिधि अदालतमा 
कार्यपालिका बैठक बोलाउन परमादेश माग्दै इटहरीका जनप्रतिनिधि अदालतमा  इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधि कार्यपालिका बैठक राख्न परमादेशको माग गर्दै अदालत पुगेका छन् ।
Weather Update