राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर
राष्ट्रिय अर्थतन्त्र व्यूताउने प्रयासमा घर जलेका गभर्नर राष्ट्र बैंकको तर्फबाट दिनुपर्ने सुविधा उपलब्ध हुने भन्दै उनले बैंकर र व्यवसायीलाई कठिन अवस्थाको महसुस गरी उच्च मनोबलका साथ काम गर्न भनेका थिए ।
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो ।
दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए
दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए पछिल्लो दुई दिनमा ६५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ ।
युवा आन्दोलनपछिका आसाम र अफगानिस्तानको अनुभव, नेपाल कता जाला ?
युवा आन्दोलनपछिका आसाम र अफगानिस्तानको अनुभव, नेपाल कता जाला ? जेनजी आन्दोलनका कारण भएको खरबौंका क्षति र गिरेको मनोबल उठाउन सरकारले के कसरी काम गर्छ भन्ने अझै यकिन भएको छैन ।
अन्तरिम सरकारमा थपिए चार मन्त्री, कस्तो छ उनीहरुको पृष्ठभूमि ?
अन्तरिम सरकारमा थपिए चार मन्त्री, कस्तो छ उनीहरुको पृष्ठभूमि ? जेनजी समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु
देउवा र खड्काको घरमा भेटिएको भनिएको जलेका नोटमाथि अनुसन्धान सुरु सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढाएको छ। 
पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेमा पहिरो, ६ घर पूर्णरुपमा ध्वस्त
पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेमा पहिरो, ६ घर पूर्णरुपमा ध्वस्त भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा पर्वतको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् ।
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै
बडादसैँ आजबाट सुरु, घरघरमा घटस्थापना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो।
निजी क्षेत्रसँग सरकारले गर्यो छलफल, के–के भने प्रधानमन्त्री र २ मन्त्रीले ?
निजी क्षेत्रसँग सरकारले गर्यो छलफल, के–के भने प्रधानमन्त्री र २ मन्त्रीले ? अहिलेको सरकारको छ महिनाको कार्यकाललाई निर्वाचनमा मात्र सीमित नगरी आर्थिक क्षेत्रमा आशा जगाउने प्रयत्न गर्ने सरकारको योजना रहेको उनले बताए ।
जेनजी आन्दोलनमा जलाइएका प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग
जेनजी आन्दोलनमा जलाइएका प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग गत भदौ २४ गते विर्तामोडमा जेनजीको प्रदर्शनका क्रममा दुबै प्रहरी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए भने प्रहरीका हातहतियार समेत लुटिएको थियो । हतियार नेपाली सेनाले फिर्ता लिइसकेको छ । 
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलगायतलाई कारबाही गर्न माग मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ।
Weather Update