प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीसँग आज टेलिफोन वार्ता गर्दै
बिहीबार, असोज २, २०८२
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना
बुधबार, असोज १, २०८२
फागुन २१ गते हुने निर्वाचनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख दिन सक्दैन । प्रदेशसभा खारेज गर्न सक्दैन । किनभने यी दुइटा व्यवस्था गर्नको लागि संविधानमा संशोधन आवश्यक हुन्छ, जुन गरिएकै छैन ।
प्रहरीको अनुरोधः लुटेको सुनचाँदी बेच्न ल्याउलान्, बिल छैन भने नकिन्नू
बुधबार, असोज १, २०८२
जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो ।
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने
बुधबार, असोज १, २०८२
बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।
९ हजारभन्दा बढी कैदी फरार, त्रासमा समाज
बुधबार, असोज १, २०८२
गत भदौ २३ र २४ गते जेनजीले गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि कारागार तोडेर फरार भएका १४ हजार ५४९ जना कैदी बन्दीमध्ये चार हजार ७७४ कैदीमात्रै सम्पर्कमा आएका छन्।
असोजभित्रै १० हजार कर्मचारीको दरबन्दी कटौतीको तयारीमा सरकार
बुधबार, असोज १, २०८२
एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ।
आज यी स्थानमा हुनेछ भारी वर्षा
बुधबार, असोज १, २०८२
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
बुधबार, असोज १, २०८२
सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
जेनजी आन्दोलनः १४६ वटा नगरपालिका र १३५ वटा गाउँपालिका भवनमा क्षति
मंगलबार, भदौ ३१, २०८२
आमनागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेका स्थानीय सरकारका भौतिक सम्पत्तिमा क्षति पुग्दा सार्वजनिक सेवा प्रवाहमा नै समस्या उत्पन्न भएको छ । तर, स्थानीय सरकारहरुले सम्भव भएसम्मको उपाय निकालेर सर्वसाधारणलाई प्रवाह हुने सेवा सुचारु गरिसकेका छन् ।
माओवादी कार्यालयमा १ करोड ३० लाखको क्षति, सेनाको घेराबाट निस्किएर प्रचण्डले गराए सरसफाइ
मंगलबार, भदौ ३१, २०८२
आगजनीबाट पार्टी कार्यालयमा रहेका फर्निचर, कम्प्युटरलगायत करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सामग्री नष्ट भएको माओवादी केन्द्रले जनाएको छ ।
छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले साढे ५ लाख पुननिर्माण कोषमा जम्मा गर्ने
मंगलबार, भदौ ३१, २०८२
सो गाउँपालिकाले पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहतप्रति अटल रहदै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्ने पनि अध्यक्ष चौधरीले बताए ।
भारतमा गाडी दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिकाका ४ जनाको मृत्यु
मंगलबार, भदौ ३१, २०८२
भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ।
आयोग निर्वाचनको आन्तरिक तयारीमा, तर प्रमुखसहित दुई आयुक्त पद रिक्त
मंगलबार, भदौ ३१, २०८२
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिति तोकिएपछि निर्वाचनका लागि आवश्यक आन्तरिक तयारीमा जुटेको जानकारी दिए।


