नेता खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
बुधबार, वैशाख २, २०८३
२०६२ यताका उच्च पदाधिकारीको सम्पत्ति छानविन गर्न समिति गठन
बुधबार, वैशाख २, २०८३
सरकारले २०६२ साल यतिाका उच्च सरकारी अधिकारीको सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
बुधबार, वैशाख २, २०८३
नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ ।
विद्यालय शिक्षामा संविधानको लेन मिच्दै बालेन सरकार, स्थानीय तह भन्छन्– विज्ञप्ति होइन संविधान मान्छौं
बुधबार, वैशाख २, २०८३
वडापालिकाले गरेको रिपोर्टिङ अनुसार देशभरका १०० भन्दा बढी स्थानीय तहहरुले बैशाख २ गतेदेखि नै नयाँ शैक्षिक शत्रको लागि भर्ना सुरु गरेका छन् ।
बालेन सरकारलाई सट्टेबाजी साइटको चुनौति, कहाँ बन्द भयो मेलबेट ?
बुधबार, वैशाख २, २०८३
नेपालमा कानुनले पूर्णतः प्रतिबन्ध लगाएको अनलाइन सट्टेबाजी (बेटिङ) को जालो झन् झन् गहिरिँदै गएको पाइएको छ ।
रत्नगर नगरपालिकाले भन्यो– जथाभावी पार्किङ नगर्नू, फुटपाथमा व्यापार नगर्नू
बुधबार, वैशाख २, २०८३
जथाभावी पार्किङ गर्दा पर्यटकीय नगरीमा आवागमन नै अवरुद्ध भएको तथा बजार अव्यवस्थित भएपछि यस्तो नगर्न भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए ।
ज्योतिष र वास्तुशास्त्रीको विश्लेषणमा कस्तो छ २०८३ साल ?
बुधबार, वैशाख २, २०८३
विश्व सेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण गर्दै उनले विलासिताका सामान खरिदमा होडबाजी यथावत रहने र मुल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ सचेत गराए ।
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
बुधबार, वैशाख २, २०८३
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज : दलको नेता चयन गरिने
बुधबार, वैशाख २, २०८३
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ ।
इरान युद्ध लम्बिए विश्वव्यापी मन्दीको खतरा
बुधबार, वैशाख २, २०८३
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्ध लामो समयसम्म जारी भए र ऊर्जा मूल्य उच्च रहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने
बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्दै छन् ।
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन
मंगलबार, वैशाख १, २०८३
आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। उनका अनुसार स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्नेकार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ ।


