एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दै छ।
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ
काठमाडौँका ५ स्पा र होटलबाट ८ किशोरीको उद्धार, ५ जना सञ्चालक पक्राउ नेपाल प्रहरीले काठमाडौँका स्पा र होटलहरुबाट आठ जना किशोरीको उद्धार गरेको छ।
टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण
टेम्केमैयुङ गाउँपालिकाको मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थान संरचनालाई पुनःनिर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष जीवन किरातीले जानकारी दिए। पदमार्ग निर्माण गर्दा किरात मुन्दुम संस्कृतिअनुसार विभिन्न सांस्कृतिक आकृतिसमेत समेटेर संरचनाको निर्माण गरिनेछ ।
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न अदालतको आदेश
रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न अदालतको आदेश लामिछानेले पेस गर्ने भनेको धरौटी स्वीकार्ने आदेश भएको अदालतका रजिस्ट्रार अमित उप्रेतीले जानकारी दिए । 
धेरै धान उत्पादन गर्ने किसानलाई पाँचखपन नगरपालिकाको सम्मान, कति फलाए धान ?
धेरै धान उत्पादन गर्ने किसानलाई पाँचखपन नगरपालिकाको सम्मान, कति फलाए धान ? पाँचखपन–६ ले आगामी दिनमा पनि उत्पादनमा आधारित अनुदान, किसानलाई सम्मान, तालिम, बीउ तथा प्रविधि सहयोगलगायत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
काठमाडौँ महानगरको अन्तिम लेखापरीक्षण सुरु
काठमाडौँ महानगरको अन्तिम लेखापरीक्षण सुरु काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षण कार्य सुरु भएको छ ।
एमाले महाधिवेशनः सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी भोट, हारे गोकुल र कृष्णगोपालले
एमाले महाधिवेशनः सचिवमा महेश बस्नेतलाई सबैभन्दा बढी भोट, हारे गोकुल र कृष्णगोपालले केही समयअघिसम्म ओली निकट मानिएका गोकुल बास्कोटा सचिव पदमा पराजित भएका छन् । यस्तै, केही समयअघि ओलीलाई फुटबलको पेलेसँग तुलना गर्ने कृष्णगोपाल श्रेष्ठ पनि सचिव पदमा पराजित भएका छन् ।
एमालेको महासचिवमा शंकर पोखरेल विजयी, अरु कसकसले जिते ?
एमालेको महासचिवमा शंकर पोखरेल विजयी, अरु कसकसले जिते ? एमाले निर्वाचन आयोगले दिएको जानकारीअनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले १ हजार २ सय २८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन् । 
एमालेको अध्यक्षमा दुई तिहाई मतसहित ओली विजयी, अरु कसकसले जिते ?
एमालेको अध्यक्षमा दुई तिहाई मतसहित ओली विजयी, अरु कसकसले जिते ? एमाले निर्वाचन आयोगले दिएको जानकारीअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । 
Weather Update