Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड 
प्रधानमन्त्री प्रतिभा पुरस्कार सिफारिस गर्न ७५३ स्थानीय तहमा पत्राचार, यस्तो छ मापदण्ड  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि २ जना व्यक्ति सिफारिस गरेर पठाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण 
अनामनगरमा आज दिनभर बिजुली छैन, यस्तो छ कारण  काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि देखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ
न्यायाधीश नियुक्ति कानुन पुनरावलोकन गर्न कार्यदल, कोे छन् सदस्य ? 
न्यायाधीश नियुक्ति कानुन पुनरावलोकन गर्न कार्यदल, कोे छन् सदस्य ?  न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेञ्च समन्वय समितिबीच वार्ता
सहकारी ठगी छानविन समितिको म्याद थपिदै, अरु के गर्दैछ आजको संसदले ? 
सहकारी ठगी छानविन समितिको म्याद थपिदै, अरु के गर्दैछ आजको संसदले ?  बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्
मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी
मनसुनी वायुको प्रभाव अझै केही दिन, ५ प्रदेशमा पानी जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । 
यी राशिको चम्कने छ भाग्य, यी राशिले गर्नेछन् मनोरञ्जन 
यी राशिको चम्कने छ भाग्य, यी राशिले गर्नेछन् मनोरञ्जन  आजको पञ्चाङ्ग : तिथिः प्रतिपदा । नक्षत्रः पू.फा.  । करणः किंष्तुघ्न । चन्द्रराशिः सिंह  । सूर्योदयः ५ः ४४ । सूर्यास्तः १८ः २० । दिनमानः ३१ः ३१ घडी । राहुकालः बेलुका ३ः ०० देखि ४ः ३० सम्म
स्थानीय तहको उपनिर्वाचनबारे नेकपा एसको ४ बुँदे सर्कुलर, परिचालन कमिटी गठन
स्थानीय तहको उपनिर्वाचनबारे नेकपा एसको ४ बुँदे सर्कुलर, परिचालन कमिटी गठन नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तहको उपनिर्वाचनबारे आफ्नो पार्टी पंक्तिलाई चारबुँदे सर्कुलर जारी गरेको छ । 
नरैनापुरमा झाडापखालाबाट तीन दिनमा चारजनाको मृत्यु, सातजना बिरामी
नरैनापुरमा झाडापखालाबाट तीन दिनमा चारजनाको मृत्यु, सातजना बिरामी बाँके । बाँकेको नरैनापुर गाउँपालिका–३, गेगलीमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु भएको छ भने सातजना बिरामी भएको छ ।
पर्यटन प्रवद्र्धनमा जुट्यो खिजीदेम्बा गाउँपालिका, सगरमाथा आरोहण गर्ने ४६ जनालाई सम्मान
पर्यटन प्रवद्र्धनमा जुट्यो खिजीदेम्बा गाउँपालिका, सगरमाथा आरोहण गर्ने ४६ जनालाई सम्मान आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने प्रतिवद्धता गाउँपालिकाले गरेको छ ।
Weather Update