काठमाडौँ महानगरका ६६ प्रतिशत जनता अनलाइन सेवाको पक्षमा
शुक्रबार, भदौ २१, २०८१

तपाइँको टिकटक अझै खुलेन ? अब खुल्नेछ
बिहीबार, भदौ २०, २०८१
सरकारले यही भदौ ६ गते शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपालमा टिकट प्रतिबन्ध अघिको अवस्थामै चल्ने धेरैको अपेक्षा थियो । तर, हालसम्म पनि टिकटक औपचारिक रुपमा खुला भइसकेको छैन । अब भने टिकटक चल्नेछ ।

गणेशमान चारनाथ नगरपालिकाको बरमझिया–जयनगर सडकपेटी खाली गर्न उर्दी
बिहीबार, भदौ २०, २०८१
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको ९ नम्बर वडा कार्यालयले बरमझिया–जयनगर सडकपेटी खाली गर्न निर्देशन दिएको छ ।

हेटौंडा उपमहानगरको कार्यपालिका बैठक उपमेयरसहित ८ वडा अध्यक्षले बहिस्कार गरे
बिहीबार, भदौ २०, २०८१
हेटौंडा उपमहानगरपालिकाको बैठक उपमेयर राजेश बानियाँसहित आठजना वडाध्यक्षले बहिष्कार गरेका छन् ।

प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रद्द भएपछि संसदमा उठ्यो प्रश्न
बिहीबार, भदौ २०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्ध गरिएको विषय संसदमा प्रवेश गरेको छ

ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, जनकपुरसहित यी स्थानीय तहकाे विद्युत् आपूर्ति प्रभावित
बिहीबार, भदौ २०, २०८१
धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ ।

लोसपा कार्यकारिणी समितिको बैठक आज पनि बस्दै
बिहीबार, भदौ २०, २०८१
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समिति बैठक आज पनि बस्दै छ ।

चारवटा संसदीय समितिको बैठक, यस्ता छन् एजेण्डा
बिहीबार, भदौ २०, २०८१
आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो

३२ वर्षपछि फोहोरबाट पैसा कमाउन थालेको व्यास नगरपालिका
बिहीबार, भदौ २०, २०८१
फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा हालसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र छैन ।

मौसम पूर्वानुमान : यी क्षेत्रमा आज पनि पर्दैछ पानी
बिहीबार, भदौ २०, २०८१
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ

कर्कट र मीनलाई धन, मकरलाई विद्या प्राप्त हुँदा अन्य राशिको यस्तो छ दिन
बिहीबार, भदौ २०, २०८१
आजको पञ्चाङ्ग : तिथिः द्धादशी । नक्षत्रः हस्ता । करणः तैतिल । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः ४५ । सूर्यास्तः १८ः १८ । दिनमानः ३१ः २३ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म

घोडाघोडी नगरपालिकामा ‘हेड सर’ छनौट विवादित, एमालेले भन्यो– राजनीतिक पूर्वाग्रही भयो
बुधबार, भदौ १९, २०८१
घोडाघोडी नगरपालिकाले गरेको विद्यालयको प्रधानाध्यापक छनौट विवादमा परेको छ । नगरपालिकाले खुला प्रतिस्पर्धाबाट विद्यालयको प्रधानाध्यापक छनोट गरे पनि यसप्रति राजनीतिक पूर्वाग्राही भएको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।