आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ?
आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ? ‘अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै व्यवसायीसँग रकम उठाउने विचौलियाले महानिर्देशक दाहाललाई प्रयोग गरेको चर्चा चलेपछि अर्थमन्त्रीले महानिर्देशकको सरुवा गराएका हुन् ।
नविल बैंकले भन्यो– ग्राहक सूचनाको गोपनीयताप्रति हामी प्रतिवद्ध छौं
नविल बैंकले भन्यो– ग्राहक सूचनाको गोपनीयताप्रति हामी प्रतिवद्ध छौं केही दिनयता निवर्तमान गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारको डिटेल नविल बैंकबाट बाहिरियो भन्ने चर्चा चलेपछि बैंकले सोको खण्डन गरेको हो ।
बलेफी हाइड्रोपावरकी संचालक ज्योति गैरेले हटाइन सिडिएससीकी प्रबन्ध संचालक प्रवीण पन्दाकलाई
बलेफी हाइड्रोपावरकी संचालक ज्योति गैरेले हटाइन सिडिएससीकी प्रबन्ध संचालक प्रवीण पन्दाकलाई बलेफी हाइड्रोपावर कम्पनीका संचालक गैरेले ३ दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा गएर पन्दाक विरुद्ध उजुरी गरेकी थिइन् ।
उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ?
उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ? उद्यमी व्यवसायीलाई हतोत्सायी बनाउने गतिविधिले हालको बलियो एवं स्थीर सरकारको समयमा लगानी अभिबृद्धि गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना निजी क्षेत्रको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू–भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ ।
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै २०औँ लोकतन्त्र दिवस आज (वैशाख ११) विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने जुम्लाका आठमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन् ।
काठमाडौं प्रशासनको चेतावनीः थापाथली सुकुम्बासी बस्ती खाली नगरे १२ गतेदेखि टहरा भत्काइने
काठमाडौं प्रशासनको चेतावनीः थापाथली सुकुम्बासी बस्ती खाली नगरे १२ गतेदेखि टहरा भत्काइने बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले सो क्षेत्रमा पुगेर माइकिङ गर्दै वैशाख १२ गतेभित्र बस्ती खाली गर्न निर्देशन दिएका हुन् । प्रशासनले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराउने कार्य सुरु हुने भन्दै त्यसअघि नै आ-आफ्नो सरसामान हटाउन सुकुम्बासीहरूलाई आग्रह गरेको छ ।
संविधान संशोधन बहसपत्र निर्माणमा अगाडि बढ्यो कार्यदल
संविधान संशोधन बहसपत्र निर्माणमा अगाडि बढ्यो कार्यदल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि झन्डै दुई घण्टासम्म चलेको उक्त बैठकमा कार्यदलका सदस्य सचिव एवं कानुन सचिव पुष्पकर सापकोटाले कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकले कार्यदलका सबै सदस्यहरूको सुझावसमेत समेटेर उक्त कार्ययोजनालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको छ।
एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन
एक लाख ३४ हजार पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन ‘सङ्ग्रहालयको बनोट, यहाँ भएका विषयवस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण लगायतका बारेमा अध्ययन गर्न आउने गरेका छन्,’  प्रमुख कार्कीले भने । गत वर्ष सङ्ग्रहालय अवलोकन गर्न ४४ हजार ७० विद्यार्थी यहाँ आएका थिए । सङ्ग्रहालय घुम्न आउने आमनागरिकको सङ्ख्या भने ८७ हजार २१९ रहेको थियो ।
Weather Update