पूर्वसभामुख महराको थुनछेक बहस आज
पूर्वसभामुख महराको थुनछेक बहस आज पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज हुने भएको छ । मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस हुने भएको हो ।  
प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख
प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका छन् ।  
बझाङमा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।
अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस
अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस अर्थको स्वीकृति नै नभइ पेश्की बोनस वितरण गर्नु भनेको कानुन विपरित कार्य हो,’ महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले वडापालिकासँग भने ।
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ?
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ? प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट 
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट  सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा जेनजी युवाको प्रदर्शनको क्रममा कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि सार्वजनिक हुँदैछन् ।
परदेशमै अस्ताएका विपिनको शव हमासले इजरायलमा बुझायो
परदेशमै अस्ताएका विपिनको शव हमासले इजरायलमा बुझायो प्यालेस्टाइनको लडाकु समूह  हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। 
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज
पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो । 
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा
जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, यी हुन् एजेन्डा जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । कांग्रेस केन्द्रीय समिति बैठकको मुल एजेन्डा भने पार्टीको महाधिवेशन बनेको छ । 
Weather Update