पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै, जग्गा नदिएको प्रदेश सरकारको गुनासो
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै, जग्गा नदिएको प्रदेश सरकारको गुनासो प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जग्गा व्यवस्थापन हुन नसक्दा अस्पताल निर्माणको योजना कार्यान्वयनमा आउन नसकेको बताए ।
निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व होः गृहमन्त्री अर्याल
निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व होः गृहमन्त्री अर्याल लुटिएका हतियार फिर्ता भइरहेको तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले सीमित साधन तथा स्रोतका बाबजुद निर्वाचनलाई सफल बनाउनेतर्फ लागिपरेको मन्त्री अर्यालको भनाइ छ ।
महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी
महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी यस्तै, अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको छ । निर्वाचन समितिले दिउसो १ बजे नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।
सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी
सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा महामन्त्री थापाको मात्रै उम्मेदवारी परेको हो ।
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु सभापति देउवाले यस्तो भनाइ राखेपछि दुबै महामन्त्रीहरुले केही जवाफ नदिइ ‘साथीहरुसँग छलफल गर्छाैं भनेर हिडेका प्रवक्ता डा. महतको भनाइ छ ।
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता विफल, सभापतिले हेपेको महामन्त्रीहरुको भनाइ
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता विफल, सभापतिले हेपेको महामन्त्रीहरुको भनाइ महामन्त्रीहरुले सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेको बताएका छन् । विशेष महाधिवेशन पक्षको मिडिया सेन्टरले दिएको जानकारी अनुसार यसैकारण सहमति जुट्न नसकेको हो ।
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु
गोरखादेखि गोरखपुरसम्मको खिचडी यात्रा सुरु गोरखा दरवारस्थित गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको ‘खिचडी यात्रा’ आज(मंगलबार)सुरु हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ८ बजे बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ८ बजे बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने
काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीनवटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो ।
कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता आज
कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता आज नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ ।
बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता
बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। 
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उपयुक्त वातावरण बनिसेको बताएका छन्। दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको उनले बताए। 
Weather Update