गलकोट नगर अस्पतालले बागलुङसहित छिमेकी जिल्लाका गर्भवतीलाई दिएको उदाहरणीय सेवा
गलकोट नगर अस्पतालले बागलुङसहित छिमेकी जिल्लाका गर्भवतीलाई दिएको उदाहरणीय सेवा अहिले अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, फिजियोथेरापी, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । 
जेनजी प्रदर्शनले २३ अर्ब क्षतिको बीमा दाबी, ३ अर्ब पनि भएको छैन भुक्तानी
जेनजी प्रदर्शनले २३ अर्ब क्षतिको बीमा दाबी, ३ अर्ब पनि भएको छैन भुक्तानी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार १८७ वटा बीमा दाबीको दाबी रकम करिव रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
आज दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना
आज दिनभर मध्यम वर्षा, रातिदेखि भारी वर्षाको सम्भावना ‘यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ । आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ,’ उनले भने ।
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण 
भारतले गरिदियो २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण  नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, ठप्प भयो अन्तराष्ट्रिय विमानस्थल मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।
यी प्रदेशमा सुरु भयो 'मोन्था' चक्रवातको प्रभाव, बिहानैदेखि वर्षा
यी प्रदेशमा सुरु भयो 'मोन्था' चक्रवातको प्रभाव, बिहानैदेखि वर्षा बंगालको खाडीमा विकसित 'मोन्था' चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ।
मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते
मेलाबाट फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटना, १ को मृत्यु, चालकसहित ४ घाइते गएराति बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 
विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन
विपद् व्यवस्थापनको तयारीमा रहन सुरक्षा निकायलाई निर्देशन जल तथा मौसम विज्ञान विभागले बिहीबार अपराह्नदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षासम्म हुनसक्ने सूचना जारी गरेपछि नेपाल प्रहरीले सम्भावित विपद् व्यवस्थापनका लागि उच्च तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । 
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छन् एजेन्डा ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के छन् एजेन्डा ? नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्नेछ ।  
Weather Update