बालेनले गरे जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन
बालेनले गरे जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन मन्दिर उद्घाटन समारोहमा सहभागी भएपनि मेयर शाहले कुनै सम्बोधन गरेनन् । उमेयर डंगोलले भने सम्बोधन गरेकी छन् ।
करदाताको पहिलो पहिचान स्थानीय तहबाटै
करदाताको पहिलो पहिचान स्थानीय तहबाटै करसम्बन्धी अधिकांश सेवा डिजिटल प्रणालीबाटै प्राप्त गर्न सकिने भएपछि सरकारले स्थानीय तहलाई करदाता पहिचानको शुरु केन्द्र बनाउने भएको छ।
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी
प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैर हाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। 
हङकङ सिक्सेसको पहिलो खेलमा आज अफगानिस्तानसँग भिड्दै नेपाल
हङकङ सिक्सेसको पहिलो खेलमा आज अफगानिस्तानसँग भिड्दै नेपाल हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। मङ कोकस्थित मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ।
बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल
बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा
क्रिकेट टिमलाई विमानस्थलमा खेलकुदमन्त्री र पारस खड्काले स्वागत गरे, अबको ध्यान एनपीएलमा विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ।
विभिन्न माग गर्दै स्थानीयले मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरे
विभिन्न माग गर्दै स्थानीयले मेलम्चीको पानी काठमाडौँ पठाउन बन्द गरे मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो। 
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ? देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्उ ।
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन हुने
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन हुने जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ
विराटनगरमा एम्बुलेन्सबाट गाँजा बरामद: चालकसहित दुई जना पक्राउ प्रहरीले मोरङमा एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ। यस क्रममा चालकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कवित कटवालले बताए।
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी
काठमाडौँ महानगरपालिका प्रमुख शाहविरुद्ध उजुरी राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
Weather Update