एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म
एनपीएलको टिकट खुल्यो, रेट ५ सयदेखि २ हजारसम्म नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण क्रिकेट प्रतियोगिताको टिकट बिक्री खुल्ला गरिएको छ। 
मधेसमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई कारबाही गर्न सिफारिस
मधेसमा राप्रपाबाट मन्त्री बनेकी बिच्छालाई कारबाही गर्न सिफारिस राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
सिरिजङ्गा गोल्डकप मङ्सिर अन्तिम सातादेखि
सिरिजङ्गा गोल्डकप मङ्सिर अन्तिम सातादेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा अन्तरराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला सञ्चालन हुने भएको छ । आगामी मङ्सिर २३ गतेदेखि २९ गतेसम्म प्रतियोगिता र मेलाको आयोजना गरिने भएको हो ।
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ ।
प्रभु बैंकमा सिआइबीको छापाः अनुसन्धानका लागि कि आइजिपी बन्न स्टन्ट ?
प्रभु बैंकमा सिआइबीको छापाः अनुसन्धानका लागि कि आइजिपी बन्न स्टन्ट ? कार्कीलाई नयाँ आइजिपीमा नियुक्त गरेको २ दिनपछि नै सिआइबीले भट्टचनलाई रिहा गर्नुले पनि सो प्रकरण शक्तिको दुरुपयोग थियो कि भनेर शंका गर्न थालिएको छ ।
मधेशका पाँच सांसद पदमुक्त 
मधेशका पाँच सांसद पदमुक्त  मधेश प्रदेशका सभाका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको सचिवालयले विज्ञप्ती जारी गर्दै पाँच सांसदलाई पदमुक्त गरिएको जानकारी गराएको छ । 
हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
इजरायलमा रहेको ए-३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
इजरायलमा रहेको ए-३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । 
अन्तर निर्वाचन क्षेत्र मतदानमा सरकारको जोड
अन्तर निर्वाचन क्षेत्र मतदानमा सरकारको जोड प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल 
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निश्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल  फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत १७ लाख ६० हजार साधारण शेयर निष्काशन गर्ने भएको छ ।
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता
दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच मर्स्याङ्दी बेसीको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता यसअघि, अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर लिमिटेड (मर्स्याङ्दी बेसी जलविद्युत आयोजना प्रवर्द्धक कम्पनी) का सम्पूर्ण सेयर खरिद गर्ने निर्णय गरेको थियो ।
Weather Update