प्रमुख प्रशासकीय अधिकृतविरुद्ध कानुनी लडाइमा नगर प्रहरी प्रमुख 
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध कानुनी लडाइमा नगर प्रहरी प्रमुख  काठमाडौँ महानगर प्रहरी वल प्रमुखबाट निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको निर्णयविरुद्ध अदालतमा रिट दर्ता भएको छ । 
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी !
ठूला दलका साना चित्तः कांग्रेस, एमाले र माओवादीले रातो लगाउदा बैध, रास्वपाले निलो लगाउँदा मनपरी ! एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घाँटीमा देखिएको स्कार्फ पनि खतिवडाकै जस्तो र जत्रो मात्र छैन, रंग पनि उस्तै छ । यो तस्वीर पनि प्रतिनिसभा बैठककै हो
सांसदले स्कार्फ लगाएको भन्दै श्याम घिमिरेको आपत्तिपछि बैठक स्थगित 
सांसदले स्कार्फ लगाएको भन्दै श्याम घिमिरेको आपत्तिपछि बैठक स्थगित  प्रतिनिधिसभा बैठकमा सांसद श्याम घिमरेले सांसदहरु स्कार्फ लगाएर उपस्थित भएकाले कारवाही गर्न माग गरेका छन् ।
सूर्योदय नगरपालिकाभित्रका ३२ बुहारीलाई स्नातक पढ्न छात्रवृत्ति 
सूर्योदय नगरपालिकाभित्रका ३२ बुहारीलाई स्नातक पढ्न छात्रवृत्ति  इलामको सूर्योदय नगरपालिकाले ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तह अध्ययनका लागि छात्रवृत्ति सम्झौता गरेको छ
म्याग्दे गाउँपालिकाका विपन्नलाई ४८ वटा घर हस्तान्तरण 
म्याग्दे गाउँपालिकाका विपन्नलाई ४८ वटा घर हस्तान्तरण  तनहुँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो
आजै पारित होला त संघीय निजामती सेवा विधेयक ? 
आजै पारित होला त संघीय निजामती सेवा विधेयक ?  संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठक आज अपरान्ह १ बजे बस्ने कार्यसूची छ । आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ
सुर्नया गाउँपालिकामा ठेउलाको प्रकोप, विद्यालय बन्द
सुर्नया गाउँपालिकामा ठेउलाको प्रकोप, विद्यालय बन्द बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८ मा  ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  बालबालिका प्रभावित भएपछि यहाँका केही विद्यालयको पठनपाठन समेत बन्द गरिएका छन्
संविधानले व्यवस्था गरेको १० वर्षपछि महाभारत सरकारले भन्योः अब निःशुल्क र अनिवार्य शिक्षाको ज्ञारेन्टी भो 
संविधानले व्यवस्था गरेको १० वर्षपछि महाभारत सरकारले भन्योः अब निःशुल्क र अनिवार्य शिक्षाको ज्ञारेन्टी भो  जिल्लाको १३ स्थानीय तहमध्ये बेथानचोकले गत वर्ष असार पहिलोसाता अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरी पहिलो स्थानीय तह बनेको थियो
बुढानीलकण्ठ नगरपालिकामा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया 
बुढानीलकण्ठ नगरपालिकामा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया  कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले मिडिया नीति बनाएर अघि बढ्नुपर्ने, नगरपालिकाको काम कारबाही पारदर्शी र सेवाग्राहीमुखी हुुनुपर्ने, सञ्चार नीति बनाउँदा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्ने लगायतका विषय उठाएका छन् ।
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश जिल्ला अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
संघीय मन्त्रीको नजरमा स्थानीय सरकार संस्थामात्र ! बीमाको दायरा बढाउने नाममा कानुनको गलत व्याख्या 
संघीय मन्त्रीको नजरमा स्थानीय सरकार संस्थामात्र ! बीमाको दायरा बढाउने नाममा कानुनको गलत व्याख्या  नीय तह कानुन बमोजिम स्थापना भएका संस्था नभइ आफैमा सरकार  हो । स्वास्थ्यमन्त्रीले भने स्थानीय तहमा कार्यरत कर्मचारी बीमाको दायरामा ल्याउन कानुनी व्यवस्थाको बृहत व्याख्या गरेको देखिएको छ
स्थानीय सरकारको पहलः धवलागिरिमा मौरीका घार, अन्नपूर्णमा पानीका धारा
स्थानीय सरकारको पहलः धवलागिरिमा मौरीका घार, अन्नपूर्णमा पानीका धारा म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५) प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो । 
Weather Update