पर्साबाट २ करोड मूल्य बराबरको अवैध हार्डवेयरका सामान बरामद
सोमबार, असार २४, २०८१

महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा
सोमबार, असार २४, २०८१
दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ

मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
सोमबार, असार २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।

बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरियो, मन्त्रीले बुझाए राजीनामा
सोमबार, असार २४, २०८१

आजपनि कर्णाली बाहेकका सबै प्रदेश जलमग्न, यस्तो छ विभागको अनुमान
सोमबार, असार २४, २०८१
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना छ

अविरल वर्षाले म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा विद्युत सेवा अवरुद्ध
सोमबार, असार २४, २०८१
बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा तनहुँका २ वटा स्थानीय तहमा विद्युत् सेवा अवरुद्व भएको छ

कर्कट राशिमा चन्द्रमा हुँदा आज कुन राशिलाई कस्तो फल ?
सोमबार, असार २४, २०८१
आजको पञ्चाङ्ग : तिथिः तृतीया । नक्षत्रः अश्लेषा । करणः तैतिल । चन्द्रराशि कर्कट । सूर्योदयः ५ः१६ । सूर्यास्तः १९ः०१ । दिनमानः ३४ः२३ घडी । राहुकालः बिहान ७ः३० देखि ९ः०० बजेसम्म

साढे १९ लाख भ्रष्टाचार गरेको आरोपमा सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
आइतबार, असार २३, २०८१
आफ्नै दाइलाई थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुईपटक रकम विनियोजन गरी भुक्तानी दिँदा साढे १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।