Odapalika - The Fourth Estate - चौथो अंग
रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो

काठमाडौं । दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार (फागुन १०) पनि जारी रहनेछ । 

जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको थियो । 

सो कर्फ्यु आज साढे ६ बजेसम्म रहनेछ । त्यसपछि साढे ८ बजेसम्मका लागि संशोधनसहित केही खुकुलो बनाइएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update