पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु
पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु काठमाडौं महानगरपालिकाले रु पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरेको छ ।  क्षमा पूजा गरेर थालिएको पोखरीको पुनःनिर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुवात 
जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुवात  प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरे ।
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने 
रास्वपासँग सम्वादमा रहेका कुलमान जनार्दनको पार्टीको दोस्रो बरियतामा रहने  शर्मासँगको सल्लाहमा घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफलमा सहभागी भएका हुन् ।
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल
राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, विदेशीमा पण्डित, मानव संसाधनमा पौडेल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावना समेट्ने र देशको वर्तमान विषम परिस्थितिको सामना गर्न राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको विभाग परिवर्तन गरेको जानकारी दिएको छ ।
पश्चिमी वायुको प्रभाव आजबाट सुरु, कहाँ–कहाँ पर्नेछ पानी ?
पश्चिमी वायुको प्रभाव आजबाट सुरु, कहाँ–कहाँ पर्नेछ पानी ? पश्चिमी वायुको प्रभावका कारण आजबाट दुई दिन नेपालको पश्चिमी भूभागमा वर्षा हुने भएको छ । गण्डकीदेखि पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपात हुनेछ । 
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ। 
माल्दिभ्समा १८ वर्षमुनिका व्यक्तिलाई धूमपान गर्न प्रतिबन्ध
माल्दिभ्समा १८ वर्षमुनिका व्यक्तिलाई धूमपान गर्न प्रतिबन्ध माल्दिभ्सले २००७ जनवरी १ मा वा यसपछि जन्मेका अर्थात् १८ वर्ष मुनिका व्यक्तिलाई सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाएको छ।
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?
धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ? काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ।
११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र
११ राजदूतलाई फिर्ता हुन परराष्ट्रले पठायो पत्र सरकारले एघार मुलुकका राजदूतहरुलाई फिर्ता हुन पत्राचार गरेको छ। सोमबार साँझ एघार वटै मुलुकका राजदूतावासहरुमा पत्राचारमार्फत् उनीहरुलाई फिर्ता हुन भनिएको हो। 
हिमपहिरोमा परेर तीन जनाको मृत्यु
हिमपहिरोमा परेर तीन जनाको मृत्यु गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रम कार्कीको १४ बुँदे निर्देशन
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न प्रम कार्कीको १४ बुँदे निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएपछि भएका कार्यप्रगतिबारे सबै मन्त्री र सचिवसँग जानकारी लिएकी छन्।
Weather Update