बाल सुधारगृहबाट फरार १७ जना पक्राउ
सोमबार, कात्तिक १७, २०८२
पार्टी महाधिवेशन वैशाख २५ देखि २८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेका छन्।
नदीमा बगेकी बालिकाको सकुशल उद्धार
सोमबार, कात्तिक १७, २०८२
हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी सात वर्षीय बालिकाको उद्धार गरिएको छ ।
कैलालीमा ३७ दिनमा थपिए एक हजार ८४४ मतदाता
सोमबार, कात्तिक १७, २०८२
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
बढी क्षति भएको क्षेत्रका प्रहरी इन्चार्जलाई उपत्यकामै रहन पत्र
सोमबार, कात्तिक १७, २०८२
प्रहरी प्रधान कार्यालयले उक्त आन्दोलनको जाँजबुझ आयोगबाट जुनसुकै समयमा सोधपुछका लागि बोलाउन सक्ने भएकाले त्यस क्षेत्रका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।
पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
सोमबार, कात्तिक १७, २०८२
नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रधानमन्त्री कार्की र संघीय संसद्का पदाधिकारीहरू बिच भेटवार्ता
सोमबार, कात्तिक १७, २०८२
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसद्का दुबै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रम कार्कीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो ।
पहिरोमा पुरिएकी विदेशी पर्यटक चार दिनदेखि बेपत्ता
सोमबार, कात्तिक १७, २०८२
मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीय क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जेनजी आन्दोलनका ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय
सोमबार, कात्तिक १७, २०८२
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् ।
घ्याङलेख गाउँपालिकाका अध्यक्षले फिर्ता गरे सरकारी सवारी
सोमबार, कात्तिक १७, २०८२
भोलनले स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र जनस्तरमा असन्तुष्टि तीव्र बनेको कारण सवारी साधन फिर्ता गर्ने निर्णयमा पुगेको बताए।
अमेरिकामा नेपाली युवक मृत भेटिए
सोमबार, कात्तिक १७, २०८२
गएको ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापाका एक युवक मृत फेला परेका छन्।
जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण
सोमबार, कात्तिक १७, २०८२
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको खर्च र तथा प्रगती विवरण माग गरेको छ।
नक्खु कारागारका जेलरसँग कार्की आयोगले सोध्योः रवि लामिछानेसहितलाई बाहिर कसरी निकालियो ?
सोमबार, कात्तिक १७, २०८२
भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिरएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा नक्खु कारागारका जेलर सत्यराज जोशीसँग सोधपुछ गरेको छ।


