स्थानीय तहको स्रोतमा कैची लगाइदै, प्रदेशले अनुदान दिन नपर्ने कानुन बनाइदै
शुक्रबार, जेठ ९, २०८२
जय नेपाल गभर्नर सा’ब !
बिहीबार, जेठ ८, २०८२
नेपाली समाज दलाललाई देवता बनाउँछ । भक्तलाई भगवान ठान्छ । जस्तो कि रामभक्त हनुमानको पूजा हुन्छ । पुराणजस्ता धार्मिक अनुष्ठानमा भनिन्छ, समस्त भक्तजनको– जय !
नवराजपुर गाउँपालिकामा अब मैथिली भाषामा पनि पठनपाठन
बिहीबार, जेठ ८, २०८२
सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ ।
नवप्रवर्तनमा लुम्बिनीका ११ स्थानीय सरकारः ७ पास ४ फेल, कुन हुन ती ?
बिहीबार, जेठ ८, २०८२
नवप्रवर्तन साझेदारी कार्यक्रम संचालनका लागि आवेदन दिएका लुम्बिनी प्रदेशका ११ वटा स्थानीय तहमध्ये ७ वटा मात्र योजना संचालनका लागि छनौट भएका छन्
प्रदेश सरकारको माखोमा स्थानीय सरकारको आँखो !
बिहीबार, जेठ ८, २०८२
न्त्रालयले गति गम्भीर विषयमा गरेको पत्राचार भने अहिले सामाजिक संजालमा हाँसीमजाकको विषय बनेको छ । किनभने, मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको र स्थानीय तहहरुलाई पठाएको पत्रका लेटरहेडमा झिँगो टाँसिएको छ
संघीय निजामती विधेयकविरुद्ध सिंहदरवारमा कर्मचारीको प्रदर्शन
बिहीबार, जेठ ८, २०८२
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भइ संसदमा पुगेको संघीय निजामती कर्मचारी सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन्
कर्णाली प्रदेशका ७९ स्थानीय तहका कामकाज ठप्प, आन्दोलन गर्न भन्दै सुर्खेत झरे कर्मचारी
बिहीबार, जेठ ८, २०८२
नीय तह कर्मचारी सञ्जालको आह्वानमा स्थानीय सेवा ऐनका प्रावधानप्रति विमति जनाउँदै कर्मचारीले सेवा ठप्प पारका हुन् ।
व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बिहीबार, जेठ ८, २०८२
गरपालिकाभित्रका बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो
छिन्नमस्ता गाउँपालिकाका अध्यक्षको गुनासोः बत्ती नहुदा मोबाइल चल्दैन, गुनासो कसैले सुनेन
बुधबार, जेठ ७, २०८२
सप्तरीको छिन्नमस्ता गाउँपालिका क्षेत्रमा मोबाइल सेवाको अनियमितताले ठूलो समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । सो गाउँपालिकामा नेपालको चर्चित शक्तिपिठ छिन्नमस्ता देवीको मन्दिर पनि छ ।
प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ अभियोग
बुधबार, जेठ ७, २०८२
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्रिभुवन विमानस्थलमा अख्तियारको छापा, प्रमुख अध्यागमन अधिकृत भट्टराई पक्राउ
बुधबार, जेठ ७, २०८२
अख्तियार दुरुपयोग अनुसनधान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराईसहितका कर्मचारी पक्राउ गरेको छ ।
मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य
बुधबार, जेठ ७, २०८२
मेयर बालेन शाहलाई कसले चलाउँछ ? वालेन सफल कि असफल ? यस्तो छ तथ्य
सुन्दरहरैँचा नगरपालिकाको नजरमा ढुकुर जोडीका ११ बिशेषता, कसले मार्ला बाजी ?
बुधबार, जेठ ७, २०८२
मोरङको सुन्दरहरैँचा नगरपालिकाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध बिच्छेद रोक्न र श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध बनाउन उत्कृष्ट डुकुर जोडी प्रतियोगिता गर्ने भएको छ


