बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बुधबार, साउन ९, २०८१

यी हुन् सौर्य एयर दुर्घटनामा परी निधन भएकाहरु
बुधबार, साउन ९, २०८१
दुर्घटनामा परी १८ जनाको निधन भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

सौर्य एयरलायन्सको विमान दुर्घटना : पाइलटको सकुशल उद्धार, १८ यात्रुको मृत्यु
बुधबार, साउन ९, २०८१
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरलायन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ यात्रुको मृत्यु भएको छ

सुनकाे मूल्य ताेलामा ११ सयले बढ्याे
बुधबार, साउन ९, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ११ सय रूपैयाँले बढेको छ ।

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा
बुधबार, साउन ९, २०८१
अख्तियारले घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा इटहरीबाट खटिई गएको टोलीले हुसैनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।