भेडामा फैलियो अज्ञात रोग, हिमा गाउँपालिकासँग छैन आवश्यक औषधि
आइतबार, जेठ २७, २०८१

के भयो देशभरका गाउँपालिकाहरुको वेबसाइटमा ? सरोकारवाला भन्छन्– थाहा छैन
आइतबार, जेठ २७, २०८१
त्यसपछि हामीले मन्त्रालयका सुचना अधिकारी अश्विन कुमार पोखरेलसँग सम्पर्क गरेका छौं । उनी मन्त्रालयको सुचना प्रविधि शाखाको उपसचिव पनि हुन् । तर, उनले गाउँपालिकाको वेबसाइटमा समस्या आएको भन्ने विषयमा आफूलाई जानकारी प्राप्त नभएको बताए ।

मध्यपुर थिमि नगरपालिकाले गरेका असल अभ्यासहरु
आइतबार, जेठ २७, २०८१
हामीले ५ वर्षभित्रमा नगरबासीलाई बीमा गर्ने भनेर जुन अभियान चलायौँ, अहिले सबैले नगरपालिकाहरुले तपाइँले यो कसरी गर्याे भनेर हामीलाई हाम्रो कार्यविधि समेत माग गरेको अवस्था छ ।

छिन्नमस्ता पालिकाका अध्यक्ष भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु
आइतबार, जेठ २७, २०८१
अबको ३ वर्षभित्रमा पालिकाभरमा कम्तीमा कृषि विद्युतीकरणको माध्यमबाट भएपनि सिचाँइमा पालिकालाई सम्वृद्ध बनाएर सिचाँइमा पहुँच पुर्याउने योजनामा छाैँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको मुख्यमन्त्री पद सर्वाेच्चको पूर्ण इजलासमा
आइतबार, जेठ २७, २०८१
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा यसअघि जेठ १६ गते पनि सुनुवाइ भएको थिएन ।

भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
आइतबार, जेठ २७, २०८१
दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।

सप्तपातलमा कमल फुलाउने मेयरको रहर, कहिले होला पुरा ?
शुक्रबार, जेठ २५, २०८१
यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ

२८ वर्षे पालिका अध्यक्ष चाैधरी, भन्छन्ः कृषि र पर्यटनलाई डिजिटल युगसँग जोड्दैछु
शुक्रबार, जेठ २५, २०८१
संयुक्त राष्ट्रसंघका विभिन्न ५ वटा एजेन्सीको सहयोगमा ५ अर्बको कार्यक्रम अहिले छिज्न्नमस्तामा सञ्चालन गरेका छाैँ । सम्भवतः मधेशमै पहिलो पालिकाको रुपमा छिन्नमस्ता छ

चुलाचुली गाउँपालिकाको निर्णयः शिक्षकलाई राजनीति गर्न प्रतिबन्ध, विद्यालय हाताभित्र कार्यक्रममा निषेध
शुक्रबार, जेठ २५, २०८१
शिक्षकहरूले निर्णय उल्लङ्घन गरेको पाइएमा सङ्घीय शिक्षा ऐन, २०२८ को दफा १६ (ङ)को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताए