ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल
ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिएकी छन्।
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु 
महानगरपालिकाद्वारा जनप्रतिनिधि तथा कर्मचारीको पोषण र जीवनशैलीको सर्वेक्षण सुरु  काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैली सम्बन्धी सर्वेक्षण सुरु गरेको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले मंसिर १६ गतेदेखि काठमाडौँ प्लाजाको दक्षिणतर्फको भवनको माथिल्लो तलामा यो कार्यक्रम चलाएको छ ।
मधेसको  विभिन्न पालिकाका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित हुँदै
मधेसको विभिन्न पालिकाका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित हुँदै महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि भन्दै एसियाली विकास बैंकको सहयोगमा मधेसका आठ जिल्लाका आठ पालिकामा सञ्चालित कार्यक्रमबाट ४०३  परिवार लाभान्वित भएका हुन् ।
बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
बुढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ ।
सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो
सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो सोलुदुधकुण्ड–४ मा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको  छ । 
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना धनगढीमाई-३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ। जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ। बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उनीवर्षभरि पसिना बगाएर फलाएको धान एकै रातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका छन्। 
२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ
२३ वर्षीय योगेन्द्रको तस्बिर सुमसुम्याउँदै आमा भन्छिन्: यस्तो छोरो गुमाएर बाँच्नुपरेको छ जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए।
आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच
आज किराँत समुदायको उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्।
आज धान्य पूर्णिमा र योमरी पुन्हि
आज धान्य पूर्णिमा र योमरी पुन्हि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।
आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल
आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर ४ तारिख । मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि । उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही, ज्यापु दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
यो वर्ष हिउँदमा कम वर्षा हुने, चिसो झनै बढ्ने
यो वर्ष हिउँदमा कम वर्षा हुने, चिसो झनै बढ्ने मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
७५ जिल्लामा छानिए एमाले प्रतिनिधि‚दुई जिल्लामा बाँकी
७५ जिल्लामा छानिए एमाले प्रतिनिधि‚दुई जिल्लामा बाँकी नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ ।
Weather Update