६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी 
६ महिनामा झण्डै ११ करोड कमायो हेटौडा उपमहानगरले, बहालबाटै उठायो २ करोड वढी  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा १० करोड ७४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ? 
रेसुङ्गा नगरपालिका राष्ट्रपति रनिङ शिल्डः कसले कति पदक लगे ?  ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुङ्गा माविले १२ स्वर्ण, १० रजत तथा ४ कास्य पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको हो ।
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले 
अदुवा बेचेरै ६ करोड रुपैयाँ कमाए त्रिवेणी गाउँपालिकाबासीले  यस वर्ष करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय 
संघीय संसद्को अधिवेशन माघ १८ गते बोलाउने सरकारको निर्णय  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय गरेको छ ।
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खानेपानीको व्यवस्था गर्न माग गर्दै रित्तो गार्गी बोकेर काठमाडौँ आइपुगेका छन् । 
मधेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व र न्याय बुझाउँदै प्रशिक्षण प्रतिष्ठान
मधेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व र न्याय बुझाउँदै प्रशिक्षण प्रतिष्ठान ललितपुरको जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशका सबै नगरपालिकाका उपप्रमुखलाई राजस्व, न्यायसहितका विषयमा प्रशिक्षण दिने भएको छ । 
छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश  
छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश   काठमाडौँ जिल्ला अदालतले सहकारीको रकम ठगी अभियोग लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । 
अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’को असर देखियो : गभर्नर अधिकारी 
अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’को असर देखियो : गभर्नर अधिकारी  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अराजक गतिविधिका कारणले अर्थतन्त्रमा ‘स्लो डाउन’ भएको बताएका छन् । 
वरिष्ठ अधिवक्त त्रिपाठीमाथिको हातपात प्रकरणमा एक महिला पक्राउ 
वरिष्ठ अधिवक्त त्रिपाठीमाथिको हातपात प्रकरणमा एक महिला पक्राउ  काठमाडौँ जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण प्रकरणमा एक महिला पक्राउ परेकी छन् । 
दीर्घ र नियमित औषधि खाने ज्येष्ठ नागरिकको लगत संकलन गर्दै काठमाडौँ महानगर 
दीर्घ र नियमित औषधि खाने ज्येष्ठ नागरिकको लगत संकलन गर्दै काठमाडौँ महानगर  काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका औषधिसम्बन्धी लगत संकलन गरिरहेको छ । 
काठमाडौँ महानगरको आयोजनामा १० माघदेखि शहीद सप्ताह, कुन दिन के ?
काठमाडौँ महानगरको आयोजनामा १० माघदेखि शहीद सप्ताह, कुन दिन के ? काठमाडौँ महानगरपालिका आयोजनामा यही माघ १० गते बिहीबारबाट यस वर्ष शहीद सप्ताहका कार्यक्रम सुरु हुने भएको छ । 
Weather Update